एजेन्सी । कोरोनावि,रुद्धको खोप विकास भइरहेको काम अनुगमन गर्न पुगेका चीनियाँ राष्ट्रपति सी चिनफिङ्गलाई टोली प्रमुखले कोरोनावि’रुद्धको खो,प पत्ता लागि सकेको अब आगामी महिनासम्ममा संसारभरी नै चि’कित्सकीय प्र’योगका लागि बाँ’ड्न सकिने जानकारी दिएका छन् । चीनले कोरोना भाइरसवि’रुद्धको खो’प आउँदो महिनादेखि नै चि’कित्सकीय प्र’योगमा ल्याउन सकिने दा’बी गरेको यो आ’धिकारीक खबर हो । वैज्ञानिक हरुले पाँचवटा वि’धिबाट अहिले खो’पसम्बन्धी सामग्रीहरु विकास गरिरहेको र यसको प्र’भावकारिता तथा सु’रक्षाका लागि जनावरहरुमा प्रयोग गर्न लागिएको जानकारी दिएका छन्।
कोरोनाबाट सं’क्रमितहरुको संख्या विश्वभर एक लाख पुगिरहँदा चीनले यो जि’वाणु प्र’तिरोधी खो’प सार्वजनिक गर्न लागेको हो। चीनको प्राविधिक विकास तथा अ,नुसन्धान केन्द्रका निर्देशक झे’ङ झो’ङ्गुइले भनेका छन्, मुलुकको सवै नि’यम र का’नूनी प्रा’वधानहरु पुरा गर्दै आउँदो अप्रिल महिनादेखि कोरोनावि’रुद्धको खो’प चि’कित्सकीय र आ’पत्तकालिन प्र’योजनमा ल्याउन सकिने स’म्भावना बढेको छ। देशका वैज्ञानिकहरुले अहिले पाँचवटा वि’धिबाट कोरोनावि’रुद्धको खो’प बनाइरहेको चीनियाँ अधिकारीहरुले दा’बी गरेका छन्।
चीनको राष्ट्रिय स्वास्थ्य विभागले पनि आउँदो महिना नै कोरोनावि’रुद्धको पहिलो भ्या’क्सिन प्र’योगमा आउने अ’पेक्षा गरेको छ। चीनको उहान शहरमा सन् २०१९ को अ’न्त्यतिरबाट कोरोना सं,क्रमण फै’लिएको थियो। सो लगत्तै चीनियाँ वैज्ञानिकहरुले विभिन्न अ,नुसन्धान थालेका थिए। दर्जनभन्दा बढी कम्पनीको अ,नुसन्धानमाथि मू’ल्यांकन गर्दै चीन सरकारले विभिन्न आठवटा कम्पनीहरुलाई कोरोना वि’रुद्धको पहिलो भ्या’क्सिन एकैसाथ र पाँचवटा फरक वि’धिबाट बनाउन स्वीकृति दिएको थियो। कोरोना सं,क्रमणका कारण अहिलेसम्म विश्वभर साढे तीन हजार मानिसको ज्यान गइसकेको छ भने सं,क्रमितहरुको संख्या एक लाख ना’घेको छ।