काठमाडौं । नेपाल विद्यार्थी संघले मास्क वि,तरण गरेको छ। नेविसंघले आइतबार राजधानीको बानेश्वरमा एक हजार थान मास्क वि,तरण गरेको हो।

विश्व स्वास्थ्य संगठनलका अनुसार नेपालमा कोरोनाभाइरस फैलन सक्ने उच्च जोखिम रहेकोले सतर्कता अपनाउनका लागि भन्दै नेविसंघले मा,स्क वि,तरण गरेको जनाएको छ। नेविसंघले महामन्त्री महेश्वरी कुँवरको ने,तृत्वमा मा,स्क वि,तरण गरेका हुन्।


कांग्रेसले कोरोनाभाइरस सं,क्रमण सचेतनाका लागि भातृ संस्थालाई परिचालन गर्ने नि,र्णय गरेको छ।


Your Views
Related News