धनकुटा : पर्यटकहरूको विशेष रोजाइमा पर्ने सहासिक खेलहरू मध्ये जिपलाइन एक हो । यस्तै साहसी प´र्यटकहरूलाई ल,क्षित गर्दै धरानको भेडेटारमा जिपलाइनको व्यावसायिक जिपलाइन सेवाको सु,रुवात गरिएको छ ।

शनिबार प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले उ`द्घाटन गरेको यो जिपलाइन करिब तीन करोड लागतमा नि`र्माण गरिएको हो । यो ठाउँको जिपलाइन वल्र्ड,वाइड ग्रुप नेपाल प्रालिले सञ्चालनमा ल्याएको हो । भेडेटारबाट सुरु हुने जिपलाइन धरान–४ कै देवीथानमा ल्या,ण्डिङ हुन्छ ।

यसकोे दूरी ६ सय ५० मिटरको छ भने करिब ४५ सेकेन्डसम्म यसको अ`नुभव लिन पाइने छ । यो जिपलाइनमा क्लासिक, सुपरम्यान र कपल जिपलाइन गरी तीन प्रकारको रहेको छ । क्लासिकको १२ सय, सुप`रम्यान (सुतेर)को १५ सय र कपलको १८ सयदेखि दुई हजार रुपैयाँसम्म पर्ने छ ।

क्लासिक एक्लै झु`ण्डिएर हुन्छ भने सु`परम्यान सुतेर हुन्छ । कपल जिपलाइनमा दुई जना आफ्नो साथीसँग अंगालो मारेर खेलिन्छ । कम्पनीले जिपलाइन गर्ने साहसिक पर्यटकलाई कानुन बमोजिमको पाँच लाख रुपैयाँको बिमा समेत गरिएको छ ।
जिपलाइनमा प्रयोग गरिएका सा,मग्री अन्त`र्राष्ट्रियस्तरमा ख्या,तीप्राप्त र सफल कम्पनीको भएकाले सुर`क्षित रहेका छ ।

उक्त खेलमा कम्तीमा आठ वर्षदेखि माथि उमेर समूहलाई खेलाउने कम्पनीले जनाएको छ । प्राकृतिक दृ`ष्टिले असाध्यै उपयु`क्त ठाउँ भएको र प,र्यटकीय हिसाबले आ´कर्षक ग`न्तव्य बनाउने पनि उनले बताए । ‘विकट छ ।

बाटोघाटोको पहुँच कम`जोर छ तर विकास र स`मृद्धिमा के`न्द्रित भएर हामी स,मग्र विकास गछौं,’ उनले भने, ‘पर्यटकीय हिसाबले यी ठाउँलाई सुन्दर, आ,कर्षक ग,न्तव्य बनाउने हिसाबले योजनाका साथ लागिरहेका छौँ । यी ठाउँको विकासको निम्ति, पर्यटन क्षेत्रको विकासका निम्ति सबैसँग हातेमालो गर्दै सहका,र्य गरेर यस ठाउँलाई राम्रो मा,स्टर प्लान गरेर अगाडि बढाउनेछौँ ।


Your Views
Related News