वीरगन्ज : न´क्कली नेपाली नागरिकता बनाएर बि´क्री गर्ने धन्दा चलाउदै आएको गि,रोहमा संलग्न पूर्वगाविस सचिवलाई प्रहरीले नि`यन्त्रणमा लिएको छ। पक्राउ पर्नेमा वीरगन्ज महानगरपालिका-१५ भिस्वा घर भएका पूर्वगाविस सचिव विन्दा साह रहेका छन्।

विशेष सु,राकीको आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीको टोलीले भिस्वास्थित साहको घरमा आइतबार छा,पा मारेर उनलाई नि`यन्त्रणमा लिएको हो। छा,पा मार्ने क्रममा प्रहरीले साहको घरको कोठाबाट चार दर्जन भन्दा बढी नक्क`ली नागरिकता प्रमाणपत्र पनि ब,रामद गरेको छ।

प्रहरीको टोली घरमा पुग्दा साहको घरको एउटा कोठामा ताल्चा लगाइएको भेटिएपछि प्रहरीले शं`का लागेर ताल्चा तोड्कोे थियो।

कोठा भित्र परेर खोजी गर्दा बाक्सा भित्र र सिरक मुनी लुकाएर राखिएको अवस्थामा न,क्कली नागरिकता प्रमाणत्र, तस्बिर, फारमलगायतका कागजात ब,रामद गरेको पर्साकी प्रहरी उ,परीक्षक गंगा पन्तले जानकारी दिइन्।

साहको कोठबाट नेपाली नागरिकता प्रमाणपत्रका लागि जिल्ला प्रशासन कार्यालयमा भरिने अनुसूची फाराम, विभिन्न व्यक्तिका पासपोर्ट साइजका फोटो, जन्मदर्ता, विवाह दर्ता र भारतीय नागरिकता परित्यागका लागि भरिने जिल्ला दण्ड अधिकारी कार्यालयको फारामसमेत प्रहरीले ब,रामद गरेको छ।

साहकै तीन वटा नागरिकता प्रमाणपत्र पनि प्रहरीले ब,रामद गरेको छ। जिल्ला प्रहरी कार्यालयको हि,रासतमा रहेका साहले ४० हजार रुपैयाँमा एउटा नागरिकता बनाएर गैर नेपाली नागरिकलाई बे,च्ने गरेको बयान प्रहरीलाई दिएका छन्। न,क्क्ली नागरिकता बनाउने ध,न्दामा साहसँगै अरु व्याक्तिको पनि सं,लग्नता हुन सक्ने आ,शंका देखिएकाले थप अ,नुसन्धान भइरहेको प्रहरीको भनाइ छ।

साह ३ वर्ष पहिले पर्सा जिल्लाको साविकको डोकैला बहुवरी गाविसको गाविस सचिव थिए। गाविस सचिव हुँदा अ,ख्तियार दु,रुपयोग अ,नुसन्धान आयोगले आर्थिक अनियमितताको मु,द्दा दर्ता गरेपछि अ,दालतले दो,षी ठहर गर्दै उनलाई पाँच महिना कैदको फै,सला गरेको थियो।

५ महिनाको कै द भुक्तान गरेका साह साढे २ वर्ष अगाडि मात्र कारागारबाट छुटेका थिए।


Your Views
Related News