काठमाडौं । कोरोना भाइरस (कोभिड–१९’को सं,क्रमण विश्वका ७० भन्दा बढी देशमा देखिएता पनि अहिलेसम्म नेपालमा भने देखिएको छैन ।

कोरोना भाइरसको सं,क्रमण नदेखिएता पनि नेपाली जनजीवन त,रंगित बनिरहेको छ । कोरोना भाइरसको सं,क्रमणबाट बच्ने मुख्य उपाय मध्ये एक हो ‘माक्स’ ।

तर, अहिले नेपाली बजारमा माक्सको अभाव मात्रै होइन, का,लोबजारी समेत मौलाउन थालेको छ । हामीले केही दिन अगाडि काठमाडौंका विभिन्न फार्मेसीहरुमा पुगेर माक्सको बारेमा अनुगमन गर्दा अधिकांशले ‘नो माक्स, सरी’ भन्ने सूचना टाँस गरेका पायौं ।

त्यस्तै, फार्मेसी सञ्चालकहरुले माक्स उपलब्ध गराउने डिलरले नै ९ सय रुपैयाँमा पाइने माक्सलाई १५ सयदेखि १८ सय रुपैयाँसम्म लिन थालेपछि माक्स बेच्न नसकिएको बताएका छन् । “हेर्नुहोस सिधा कुरा जनता संगको यो एपिसोड”


Your Views
Related News