काठमाडौँ । कुनै व्यक्तिमा कोरोना भा,इरसको सं,क्रमण देखिएमा आफ्नै खर्चमा क्वारेन्टाइनमा बस्नुपर्ने स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले जानकारी दिएका छन् ।

मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा राष्ट्रिय युवा संघ नेपालको ध्यानाकर्षण पत्र बुझ्दै मन्त्री ढकालले चीनबाट विद्यार्थी ल्याएर क्वारेन्टाइनमा राखेजसरी नराख्ने जनाएका हुन् ।

उनले विश्व स्वास्थ्य संगठनको मापद,ण्ड अनुसार आफै क्वारेन्टाइनमा बस्नुपर्ने उनको भनाइ छ ।उनले कोही व्यक्तिमा ज्व,रो आउने रु,घाखोकी लाग्ने देखिएमा सरकारले प,रिक्षण गराउने तर क्वारेन्टाइनमा आफै बस्नुपर्ने बताए ।

कुनै व्यक्तिमा सं,क्रमण देखिए त्यसको जिममा सरकारले लिने मन्त्री ढकालले बताए । ठूलो समूहमा क्वारेन्टाइनमा राख्नुपर्ने अवस्थामा सरकारले खरीपाटी क्वारेन्टाइन्मा राख्ने व्यवस्था गर्ने उनको भनाइ छ ।


Your Views
Related News