बेइजिङ = कोरोना भाइरस (कोभिड(१९) को सं,क्रमणले च’पेटामा परेको चीनको जनजीवन सा,मान्य बन्दै गएको छ । विश्वका १ सय १२ देशमा फै`लिदा चीन भने नि`यन्त्रण नजिक पुगेको हो । पछिल्लो समय चीनमा सं,क्रमितको संख्या दिनप्रति दिन घ,ट्दै गइरहेको छ ।

केही हप्ताअघिसम्म एकै दिनमा हजारौंको संख्यामा सं`क्रमित बढेको चीनमा पछिल्लो समय दुई अंकमा झ’रेको छ । केही दिन यता कोभिड–१९ को उद्गम मानिएको चीनको हुपै प्रान्तको वुहान सहरबाहेक अरू सहर र प्रान्तहरूमा नयाँ सं`क्र,मितको संख्या एकदम न्यून छ ।

वुहान ल’कडाउन गरेको करिब ५० दिनभित्र चीनको जनजीवन सामान्य बन्दैगएको छ । चीन आकस्मिक र कठिन यु’द्ध बनेको कोभिड–१९ माथि विजय नि’कट पुगेको छ ।जनवरी २३ मा चिनियाँ नयाँ वर्ष नजिकिँदै गर्दा वुहानलाई ल’कडाउन गरिएको थियो भने चीनका धेरै सहर र प्रान्तले पनि आ’कस्मि,क स्वा,स्थ्य सं’कट घो’षणा गर्दै पहिलो स्तरको चे’ताव,नी सं,केत जा’री गरेको थियो ।

हाल अधिकां´श सहर र प्रान्तले सो स्त,रलाई दोस्रो र तेस्रो स्तरमा झा’रिसकेको छ । यसै गरी वुहानमा सभा हल तथा खेल भवनमा समेत अस्थायी रूपमा स्थापना गरिएका सबै १६ वटा अ`स्पताल मंगलबारबाट ब’न्द गरिएको चिनियाँ सञ्चार माध्यमले जनाएको छ ।

म’हामारीले उ’ग्र रूप लिएको बेला वुहानमा रातारात हजार शैय्याका दुई अस्प`तालसमेत नि`र्माण गरेको थियो । यसै बीच चिनियाँ रा,ष्ट्रपति सी चिनफिङले मार्च १० तारिख मंगलबार यी अस्पताल र वुहान सहरको अवलोकन गर्दै उपचारमा ख’टेका स्वास्थ्यक`र्मी तथा बि’रामी सबैलाई हौ’स्याएका छन् । सी म’हामा*रीपछि पहिलो पटक वुहान पुगेका हुन् ।

उनले केही साता अघि भनेका थिए, ‘यदि वुहानले भाइ७रसवि’रूद्धको यु’द्ध जित्छ भने हु’पैले पनि जित्ने छ । यदि हु’पैले यु’द्ध जित्छ भने रा,,ष्ट्रले नै जित्ने छ ।’हाल वुहानको स्थि`तिसमेत नि`यन्त्रणमा आइसकेको छ ।

यसै गरी चीनका विभिन्न सहर र प्रान्तको आ`र्थिक र सामाजिक जीवन पनि सामान्य बन्दै गएको छ । चीनभर कोभिड–१९ म`हामा`रीको नि*यन्त्रण तथा प्र`तिरो`धका कामहरूसँगै कलकारखानामा काम पुनः सुरू भइरहेका छन् । रो’गको नि*यन्त्रण तथा का’रखाना पुनः स,ञ्चालनका लागि

शाङहाई नगरपालिकाले ‘कर घटाउने तथा मौ७द्रिक अ*प्ठ्यारो’ भन्ने साझा स’मस्याको स*माधान गर्न २८ बुँदे सु’विधाजनक नीति नै लागू गरेको छ । मार्चको अन्तसम्ममा शाङहाईका ११२ वटा ठूला प,रियोजना पुनः सुरु गराउने यो,जना रहेको बताइएको छ । चीनको कि,ङघाई प्रान्तमा १ सय ४४ विद्यालय सोमबारबाट खोलिएको छ ।

यसै गरी क्वाङ तुङ प्रान्तको सदरमुकाम क्वाङचौ सहरमा वा,र्षिक आ,म्दानी २ करोड भन्दा बढी भएका उ,त्पादित व्यवसाय पुनः शुरू भएको दर ९९.५ प्र,तिशत पुगिसकेको छ । यसै चीलिन प्रान्तभर वा,र्षिक आम्दानी २ करोड भन्दा बढी भएका व्यवसाय पुनः सुरू भएको दर ९६.७ प्र,तिशत पुगेको छ ।कतिपय क्षेत्रमा प,र्यटनस्थलसमेत खोलिसकेका छन् ।

सा`र्वजनिक यातायात तथा सार्व`जनिक स्थलमा सकेसम्म स्वास्थ्य सु’रक्षालाई ख्यालमा राख्दै भिड नगर्न र एकआपसबीच एक मिटरको दू,री राख्न पनि आ,ह्वान गरिएको छ ।साथै स्वा`स्थ्य सु’रक्षा र नि,यन्त्रणका लागि कतिपय का,र्यालय रिमोट वर्कको अ,वधा`रणामा स,ञ्चालित छन् भने शिक्ष`ण संस्था पनि अनलाइनमार्फत चलिरहेका छन् ।


Your Views
Related News