काठमाडौ : कालापानी क्षेत्रबाट भारतीय सेना फि’र्ता प’ठाउन मा’ग गर्दै स,त्तारुढ सांसदले द’र्ता गराएको सं’कल्प प्र’स्ताव आजको प्रतिनिधिसभाको का’र्यसूचीबाट ह’टेको छ ।

सचिवालयले बुधबार प्रकाशित गरेको बिहीवारको स’म्भावित का’र्यसूचीमा साे सं’कल्प प्र’स्तावमाथि छ’लफल त’य गरिएको थियो । तर संसदले बिहीवार प्र’काशित गरेको का’र्यसूचीमा सं’कल्प प्र’स्तावमाथि छ’लफल गर्ने कार्यक्रम

ह’टाइएको छ ।नेकपा सांसद खगराज अधिकारीले स’दनमा द’र्ता गराएको सं’कल्प प्र’स्तावमा छ’लफल गर्ने बिहीवारको प्रतिनिधि सभाको बै’ठकको का’र्यसूचीमा उल्लेख थियो ।

यसअघि बसेको बै’ठकमा पनि साे प्र’स्ताव पे’श गर्ने का’र्यसूची रहेकाे थियाे तर सभामुख अग्नि सापकोटाले आ’गामी बै’ठकमा छ’लफल गराउने भन्दै पे’श गर्न अ’नुमति दिनुभएकाे थिएन ।

यसअघिको बै’ठकमा पनि का’र्यसूचीमा चढेर छ’लफल हुन पाएकाे थिएन ।अब कालापानीबारेकाे याे सं’कल्प प्र’स्ताव संसद्को आ’गामी बै’ठकमा का’र्यसूचीमा स’मावेश गरिने बताइएको छ ।


Your Views
Related News