डडेल्धुरा : कोरोना भा`इरसको त्रा’सका का`रण डडेल्धुरामा कक्षा १ देखि ९ सम्मको परीक्षा शुरू भएको छ। दुई नगरपालिका र पाँच गाउँपालिका गरी सात स्थानीय तह रहेको जिल्लामा ध’माधम प`रीक्षा भइरहेका हुन्। डडेल्धुरा स्थि`त विद्यालयहरूको परीक्षा चैत ६ गतेबाट स’ञ्चालन गर्ने भनिएको भएपनि कोरोना भा“इरसका का`रण फागुन २७ गतेबाट नै स’ञ्चालन भएको शिक्षा विकास तथा स`मन्वय एकाइ डडेल्धुराका प्रमुख रामद`त्त भट्टले जा`नकारी दिए। ‘डडेल्धुराका सातवटै स्था`नीय तहका सा`मुदायिक विद्यालयमा कक्षा १ देखि ९ सम्मको परीक्षा स’ञ्चालन भइसकेको छ।’

अमरगढी नगरपालिका अन्त,र्गत कक्षा ५ र ८ को परीक्षा भने आन्त`रिक तयारी नपुगेका का`रण स’ञ्चालन नभएको समेत प्रमुख भट्टले बताए। ‘सामुदायिक विद्यालयमा नि’र्धारित समयभन्दा अ’गावै प°रीक्षा स`ञ्चालन गर्नुपरेकाले केही विद्यालयको आ`न्तरिक तयारी नपुगेको देखिन्छ। यद्यपि; परीक्षा भने शान्त वातावरणमा नै स`ञ्चालन भइरहेको छ।’ उनले भने, ‘केही निजी विद्यालयको पढाइ पूरा नभएको का`रण केही ढिला परीक्षा स`ञ्चालन गर्ने भनेका छन्, सक्दो चाँडो प`रीक्षा गर्न-गराउन मैले प्र`यत्न गरिरहेको छु।’ अमरगढी नगरपालिका अन्त,`र्गत कक्षा ५ र ८ को परीक्षा स’ञ्चालन हुनसकेको छैन।

कोरोना भा`इरसको सं`क्रमणमा पर्ने आ’शंकाका का`रण चैत ५ गतेसम्म कक्षा १ देखि ९ गतेसम्म हुने भनिएको प`रीक्षा स’म्पन्न गरि`सक्न नेपाल सरकारको निर्देशन भएपनि अमरगढी नगरपालिकामा भने कक्षा ५ र ८ को परीक्षा सञ्चालनमा आएको छैन। अमरगढी नगरपालिकाका आ`धारभूत र माध्यमिक विद्यालय गरी १४ वटा विद्यालयका कक्षा ५ र ८ का वि`द्यार्थीले दिने बा`र्षिक प`रीक्षा सारिएको छ। कक्षा ५ र ८ को प्र´श्नपत्र नि`र्मा`णमा ढि’लाइ भएकाले तो’किएको समयमा परीक्षा सञ्चालन गर्न नसकेको अमरगढी नगरपालिका शिक्षा शाखा प्रमुख हेमन्त पन्तले जानकारी दिए। उनका अनुसार कक्षा ५ र ८ को परीक्षा फागुन ३० गतेबाट स’ञ्चालन हुने जनाइएको छ।

परीक्षामा सामेल वि`द्यार्थीलाई मास्क अ’निवार्य गरेको जनाउँदै शिक्षा शाखा प्रमुख पन्तले नगरपालिका अन्त`र्गतका विद्यालयमा विद्यार्थी संख्याका आ`धारमा निःशुल्क रूपमा मास्क वि`तरण गरिएको बताए। विद्यालर्थीले मास्क लगाएरै प`रीक्षामा सहभागी भइरहेका छन् ।कोरोना भा´इरसको त्रा’सका कारण उनीहरूले मास्क लगाएरै परीक्षा दिइरहेका हुन्। विद्यालयमा ठूलो सं’ख्यामा वि`द्यार्थी एकै ठाउँमा बसेर प’ठनपाठन गर्ने भएकाले नेपाल सरकारको नि’र्देशन अनुसार डडेल्धुराका सं’स्थागत र सा`मुदायिक विद्यालयमा त`त्काल १ देखि ९ कक्षाको परीक्षा स’ञ्चालन गर्न समन्वय गरेको जिल्ला प्र`शासन का°र्यालय डडेल्धुराका प्रमुख जिल्ला अधिकारी जगन्नाथ पन्तले जा`नकारी दिए।

‘कोरोना भाइ°रसका का`रण ज्या`न जा`नेको संख्या विश्वमा बढिरहेको छ, हामीकहाँ कोरोना भाइरसको सं’क्रमण देखापर्नु अगाडि नै स’जकताको प्र’यासका लागि सबैसँग आ’ग्रह गरिएको छ।’ प्रजिअ पन्तले भने, ‘जिल्लाभित्र सा’र्वजनिक स्था’नहरूमा धेरै भी’डभाड नगर्न, अति आ`वश्यक कामको लागि मात्र बाहिर जान, हात मि’लाउनुको साटो नमस्कार गर्न, भेला, ज’मघट तथा मेला म’होत्सवजस्ता का´र्यक्रमहरू नगर्न हामीले सबैमा अ’नुरोध समेत गरेका छौं।’ जिल्लाभर प्रा´थमिक, आ´धारभू´त र माध्यमिक विद्यालय गरी २४९ वटा विद्यालय रहेका छन् ।

जसमध्ये अ’जयमेरु गाउँपालिकामा ३०, आ’लिताल गाउँपालिकामा ४३, अमरगढी नगरपालिकामा २९, भागेश्वर गाउँपालिकामा ३३, ग’न्यापधुरा गाउँपालिकामा २४, न°वदुर्गा गाउँपालिकामा २८ र परशुराम नगरपालिकामा ६२ वटा विद्यालय रहेको शिक्षा विकास तथा स’मन्वय ए’काइ डडेल्धुराका सू’चना अ´धिकारी केशव जोशीले बताए ।


Your Views
Related News