बेइजिङ, चीनले कोरोना भा,इरसको प्र’भाव चीनमा स’माप्त भएको बताएको छ। सिन्ह्वाका अनुसार चीनको राष्ट्रिय स्वास्थ्य आयोगले बिहीबार कोरोनाको प्र’भाव स’माप्त भएको जानकारी दिएको हो। विश्व स्वास्थ्य संगठन डब्लूएचओले कोरोनालाई म’हामारी

घो’षणा गरेकै भोलिपल्ट चीनले आफ्नो देशमा कोरोनाको प्र’भाव स’माप्त भएको घो’षणा गरेको हो। केहीदिन अगाडि मात्र चीनका राष्ट्रपति सी चिनफिङ कोरोनाको उ’द्गमस्थल हु’पेइको वुहान शहर पुगेका थिए। चीनमा कोरोनाले सं,क्रमित र मृ’तकको संख्या घ’ट्दै जाँदा सी वुहान पुगेका थिए।

उनले वुहानमा पुगेर हु’पेइ र वुहानमा कोरोना नियन्त्रणमा आइसकेको बताएका थिए। कोरोना भा,इरसका कारण बिहीबारसम्म विश्वभर ४ हजार ६३६ जनाको मृ’त्यु भइसकेको छ। दैनिक कोरोना सं,क्रमित बढ्दै जाँदा मृ’तकको संख्या बढ्दै गएको हो।

हालसम्म १ लाख २६ हजार ४८३ जना कोरोनाबाट सं’क्रमित भेटिएका छन्। तर पछिल्लो समय चीनमा कोरोनाको प्र’भाव घ’ट्दै गएको छ। चीनमा हालसम्म ८० हजार ७९६ सं,क्रमित भेटिएका छन्। त्यहाँ ३ हजार १६९ को मृ’त्यु भएको छ भने ६२ हजार ८०९ उपचारपछि स्वस्थ्य बनेका छन्।


Your Views
Related News