काठमाडौ : बलिउड अभिनेता वरुण धवनको एउटा भिडियो क्लिप यतिबेला सामाजिक स,ञ्जालमा भा,इरल भएको छ । उक्त भिडियो एक नेपाली प्र,शंसकसँग खिचिएको हो। उक्त भिडियोमा धवनले होलीको शुभकामना दिएका छन् ।

उनको एउटा फ्यान क्लवले सा,र्वजनिक गरेको भिडियोमा नेपालका बारेमा प्र,शंसकलाई सम्झा,एका छन् ।

भिडियोमा उनले पाण्डे भनेर सम्बो,धन गरेका ती प्र,शंसकका सबै साथीलाई होलीको शुभकामना दिएका छन् । वरुणले शुभकामना दिइरहँदा ती प्रशं,सकले बीचमा बोल्दै ‘मेरो गाउँ नेपाल’ भनेका छन् ।

अभिनेता वरुणले उनलाई रो,क्दै भिडियोमा भनेका छन्, ‘नेपाल देश हो, गाउँ होइन, नेपालबासी सबैलाई शुभकामना छ ।’


Your Views
Related News