काठमाण्डौ : सरकारले वैदेशिक रो,जगारीमा जाने श्र`मिकलाई श्रम स्वी`कृति दिन ब`न्द गरेको छ । नेपाली श्रमिक कार्यरत देशमासमेत कोरोना भा`इरसको जो`खिम बढे`पछि वैदेशिक रोजगारीमा जाने श्र`मिकका लागि अनि`श्चितका°`लका लागि श्रम स्वी´कृति ब`न्द गरिएको वै`देशिक रोजगार विभागका महानि`र्देशक कुमार दाहालले बताउनुभयो ।

अध्य`यनका लागि विदेश जाने विद्या`र्थीहरुलाई पनि ३० अप्रिल अ`र्थात वैशाख १२ गतेभन्दा अगाडि नो अब्जे`क्सन सर्टिफिकेट नदिने सरकारले नि`र्णय गरेको छ । विश्व स्वा`स्थ्य स्वास्थ्य संगठन (डब्लूएचओ)ले कोरोना भा`इरसलाई म`हामा`रीको घो`षणा गरेपछि बिहीबार बसेको कोभिड – १९ रोकथाम तथा नि`यन्त्रण उ´च्चस्त°रीय स`मन्वय समितिको बैठकले यस्तो नि`र्णय गरेको हो ।यसअघि सरकारले दक्षि´ण कोरियामा मार्च महिनाभर श्रमि`क नपठाउने नि`र्णय गरेको थियो ।

नेपालको मुख्य श्रम गन्त´व्य कतार, साउदी, मलेसिया, यूएई लगायतका देशमा पनि अहिले कोरोना भा`इरसको स°ङ्क्र`मण बढ्दै गएको छ । कोरोनाको सङ्क्र´मण बढ्न नदि`न भन्दै कतारले यसअघि नै नेपालीसहित १४ देशका नागरिकलाई प्रवेशमा रोक लगाएको छ भने कुवेतले पनि भिसा दिन बन्द गरेको छ ।

यस्तै कुवेतले सा`र्वजनिक क्षेत्रका श्रमि´कलाई दुई हप्ताको बिदा दिएको छ । रेस्टुरेन्टदेखि शैक्षिक संस्था ब`न्द गरेको छ भने आज शुक्रबार रातिदेखि कुवेतले सबै व्य`वसायिक उडान पनि बन्द गर्दैछ । कुवेत सरकारले घरभित्रै पनि धेरै मानिस जम्मा भएर नबस्न आफ्ना नागरिकलाई अनु`रोध गरेको छ ।साउदीले पनि नेपालबाट हुने सिधा उडानबाहेक ट्रान्जिट हुँदै प्रवेशमा रोक लगाएको छ भने तीन वटा विमानस्थल मात्र खुल्ला गरेको छ । यूएईमा यसअघि नै दुई नेपाली श्र`मिकको कोरोना भा`इरसको सं`क्रम`णको पु`ष्टि भइसकेको छ ।

सरकारले विदेशमा रहेका नेपालीहरुलाई अत्या`वश्यक अ`वस्थामा बाहेक या`त्रा नगर्न र विदेशमा रहँदा उ`च्च स`तर्क`ता अप`नाउन आ`ग्रह गरेको छ । यसैबीच नेपालले तेस्रो देशका नागरिकहरुलाई स्थलमार्ग हुँदै नेपाल प्रवेशमा दिइँदै आएको सु`विधा शनिबारदेखि वैशाख १८ सम्मका लागि स्थ´गित गरेको छ ।

विदेशीहरुलाई दिइँदै आएको अनअरा`इभल भिसा पनि वैशाख १८ गतेसम्मका लागि यसअघि नै स्थगित गरेको छ भने भिसा लिइसकेका विदेशी नागरिकले नेपालको अध्या`गमन आइपुग्नुभन्दा सात दिनअघिको स्वा`स्थ्य जाँ`च रिपोर्ट अध्या`गमन कार्यालयमा बुझाउनु पर्ने व्यवस्था गरिएको छ ।यस्तै शनिबारदेखि स्वदेश फर्कने नेपाली, गै`रआवासीय नेपाली र विदेशीहरुले १४ दिनसम्म क्वारेन्टाइनमा बस्नुपर्ने भएको छ ।


Your Views
Related News