काठमाडौ : मुलुकको पुरानो लोक`तान्त्रिक दल नेपाली कांग्रेसको १४औं महाधिवेशन २०७७ साल फागुन महिनामा हुँदैछ । महाधिवेशनबाट पा`र्टी सभापतिमा नि`र्वाचित हुन आठजना नेताहरु आन्तरिक तयारीमा जुटेका छन् ।व`र्तमान सभापति शेरबहादुर देउवाले फेरि पार्टी सभापति हुनेगरी आफ्नो गतिविधि अगाडि बढाइरहेका छन् । देउवाले आफ्नो खेमाबाट एकल उम्मेद`वारीको चाँजो`पाँजो मिलाइरहेका छन् ।

तर, उनकै खेमाका उपसभापति विमलेन्द्र निधि र नेता गोपालमान श्रेष्ठले भावी सभापतिमा चाहना राखेको पाइन्छ । उसो त देउवाकै कार`ण गत आ“मनिर्वाच`नमा पार्टीको ल`ज्जाजनक पराजय भएको, सरकारवि`रुद्ध प्र`तिपक्षी भू`मिका खेल्न नसकेको र पार्टीलाई एकताब`द्ध बनाउनुको साटो गुट बलियो बनाउन लागेको आ`रोप लगाउँदै आएको अर्को खेमा देउवालाई अबको ने`तृत्वमा आउनै नदिने कसरतमा लागेको छ ।

१३औं महाधिवेशनमा देउवासँग प्र`तिस्पर्धा गरेका व`रिष्ठ ने`ता रामचन्द्र पौडेलले आफ्नो खेमाको तर्फबाट सभापतिमा पुग्ने कसरत गरिरहेका छन् । तर, उनकै खेमाबाट महामन्त्री डा। शशांक कोइराला, शेखर कोइराला र प्र`काशमान सिंह सभापति बन्ने कसरतमा जुटि`रहेका छन् । उसो त १३ औं महाधि`वशेनमा सभापतिको उम्मे`दवार बनेर परा`जित भएका नेता कृष्णप्रसाद सिटौला पार्टी सभापतिमा फेरि उम्मे`दवारी दिने बताइरहेका छन् ।

कांग्रेसको भा`वी सभापति बन्न नेताहरुको आन्त`रिक कसरत चलिरहेको सन्द`र्भमा कांग्रेसलाई निकटबाट चिनेका राजनीतिक विश्ले`षक किशोर नेपाल अबको ने`तृत्व ६० वर्षमुनिका नेताबाट ल्याउनु उ`चित हुने ठान्छन् । नेपालले देउवा खेमाबाट उपसभापति निधि र पौडेल खेमाबाट डा. शशांक कोइरालाको सम्भा`वना औंल्या`एका छन् ।

अर्का राज`नीतिक विश्ले`षक प्राध्या`पक लोकराज बराल अलि फरक सम्भावना देख्छन् । देशको लो`कतान्त्रिक पार्टी कांग्रेसको ने´तृत्वमा आउन अनेक चलखेल र जालझेल हुने गरेका छन् । कांग्रेसलाई स`शक्त दलको रुपमा उभ्याउने हो भने प`रम्परागत ने`तृत्वबाट सम्भव छैन भन्ने वि`श्लेषकहरुको मतसँग अ`सहमत हुन सकिन्न । नेतृ`त्वमा को पुग्नेभन्दा पनि कांग्रेसलाई जनताको भरो`सायोग्य पार्टीको रुपमा उभ्याउनु आजको आ,वश्यकता हो ।


Your Views
Related News