काठमाडौं- ७० करोडको बार्गेनिङ्ग का,ण्डमा फसेका निवर्तमान सञ्चारमन्त्री गोकुल बास्कोटामाथि अ,ख्तियारले छा,नबिन गर्ने भएको छ।

सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रक्रियामा भएको अनियमिताबारे छा,नविन गर्न संसदको सार्वजनिक लेखा समितिले अ,ख्तियार दु,रुपयोग अ,नुसन्धान आयोगलाई नि,र्देशन दिएपछि बाटो खुलेको हो ।

७० करोड बार्गेनिङ गरेको अडियो सार्वजनिक भएपछि तत्कालीन सञ्चारमन्त्री गोकुल बास्कोटाले ८ फागुनमा राजीनामा दिएका थिए । समितिले भने जीटुजी प्रक्रियाबाट प्रेस खरिद प्रक्रिया रोक्न भनेको थियो ।

लेखा समितिको शुक्रबार बसेको बैठकमा प्रिन्ट्रिङ प्रेस खरिद प्रक्रियामा अ,नियमितता भएको भन्दै छा,नविन गर्नुपर्ने बताए । बैठकमा प्रमुख विपक्षी नेपाली कांग्रेसका सांसदहरुले उपसमिति बनाउन मा,ग गरेका थिए, तर स,त्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सांसदहरु त्यसमा सहमत भएनन् ।

त्यसैले सभापति भरत साहले सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रक्रियामा भएको भनिएको अ,नियमिताबारे छा,नविन गर्न अ,ख्तियारलाई लेखिपठाउने नि,र्णय गरेको छ ।

बैठकमा सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रक्रियाको स्पेसिफिकेसन नै त्रु,टिपूर्ण भएको, ६ रुपैयाँ पर्नु वस्तुको मूल्य ३० रुपैयाँसम्म राखेको बताएपछि समितिले यसबारे आफैं छा,नविन गर्ने भएको छ ।


Your Views
Related News