प्रधानमन्त्री ओलीलाई राजीनामा दिएर आराम गर्न सुझाव
काठमाडौ। राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष पशुपति शमशेर जबराले प्रधानमन्त्री केपी शर्मा ओलीले त,त्काल रा,जीनामा दिनुपर्ने बताउनुभएको छ।

अस्वस्थ हुनुभएको का,रण प्रधानमन्त्री ओलीले देशप्रतिको कर्तव्य निभाउन नसकेको भन्दै जबराले प्रधानमन्त्रीलाई रा,जीनामा दिएर आ,राम गर्न आ,ग्रह गर्नुभएको हो।

शनिबार काठमाण्डौमा आयोजित साक्षात्कारमा बोल्दै उहाँले भन्नुभयो ‘प्रधानमन्त्री स्वस्थ हुँदा पनि देशको लागि केही गर्नुभएन । उहाँले अब रा,जीनामा दिँदा नै उचित हुन्छ ।

’अध्यक्ष जबराले वर्तमान सरकारले जनतालाई कुनै पनि किसिमको सेवा प्रदान गर्न नसकेको आ,रोप लगाउनुभयो।
संविधान जारी गर्दा राप्रपा पनि चार दलमध्ये एक शक्ति भएकोले आफूहरु संविधानप्रति प्र,तिबद्ध रहेको उनको भनाइ छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कोरोना भाइरस वि,रुद्ध लड्न सार्क राष्ट्रहरु एक भएर लड्नुपर्ने भनेर राख्नुभएको प्र,स्ताव सकारात्मक भएको जबराले भन्नुभयो।


Your Views
Related News