चैत्र २, काठमान्डौ । ‘कमेडी चेम्पियन’को उपाधिमा खबपुका समर्थकले बि,रोध गरेपछि नि,र्णायक सन्तोष पन्तले हिमेसको भोट दश लाख भन्दा धेरै अन्तरले जितेको दा,बि गरेका छन् । भोटमा चलखेल नभएको बताउदै इसेवाको भोट हेर्न समेत आ,ग्रह गरेका छन् ।

खबपुका समर्थकले चार बजेसम्म भोट भएको दा,बि गर्दै उनीहरुले १२ बजे सम्मको मात्रै भोटलाई मान्यता दिनुपर्ने मा,ग गरिरहेको बेला नि,र्णायक पन्तले इसेवाको भोट हेर्न आ,ग्रह गरे, उनले भने ‘हेर्न चाहानु हुन्छ भने इसेवाको भोट छ हेर्नुहोस ।’

पन्तका अनुसार खबपु र हिमेसको भोटमा १० लाखको अन्तर रहेको बताए । उनले भने ‘हामीले हेर्दाखेरि १० लाख भोटको डिफरेन्सको भोट छ’ । उनका अनुसार विदेशबाट आएको भोटमा १ लाख र इसेवाबाट आएको भोटमा ९ लाखको अन्तर रहेको बताए । भोट अधिकार जनतालाई दिएको हुनाले जजहरुको कुनै दो,ष नरहेको उनले सुनौलो नेपाललाई स्पस्ट पारे ।

खबपुलाई ह,राउन धाँदली भएको भन्दै समर्कथकहरुले मेडी च्याम्पियन बि,रुद्द समेत ना,राबाजी गरेका थिए । उनीहरुले अर्गानिक कमेडीलाई महत्व नदिएर कमेडी च्याम्पियनले पैसाको ब्यापार गरेको आ,रोप लगाए ।

भोटिंग सुबिधा दिएको इसेवा चोर भएको भन्दै इसेवा बि,रुद्द कार्यक्रम स्थल बाहिर नाराजुलुस लगाएका थिए । इसेवालाई खा,रेज गर्न नारा जुलुस लगाएका थिए । इसेवाबाट मात्रै भोट गर्ने प्रक्रिया कमेडी च्याम्पियनलाई श,हरी क,रण गरेको आ,रोप लगाएका थिए ।


Your Views
Related News