एजेन्सी : कोरोना भा`इरसको सं`क्रमण फै,लिएसँगै पोर्चुगलका सुपर स्टार क्रिस्टियानो रोनाल्डोले आफ्नो स्टार होटललाई अस्प`तालमा प`रिवर्तन गर्न सुरु गरेका छन् ।

पोर्चुगलमा समेत कोरोनाको सं`क्रमण बढ्न थालेपछि रोनाल्डोले विरा,मीको उ,पचारका लागि आफ्नै होटललाई अस्प`तालमा रुपान्त,रण गरेका हुन् ।रोनाल्डोले लिस्बनमा रहेको आफ्नो सुविधा सम्पन्न होटल ‘पे`स्टाना सीआर–७’ लाई अ,स्थायी रूपमा अ`स्पतालमा प`रिवर्तन गर्न लागेको अन्त`र्राष्ट्रि«य स`ञ्चार मा,ध्यामले जनाएका छन् ।

रोनाल्डोले होटललाई सात दिनभित्र अ,स्पतालमा प,रिणत गरेर कोरोना सं,क्रमित वि,रामीको नि:शुल्क उपचार गर्न लागेको बताईएको छ । रोनाल्डोले वि,रामीको उ,पचार, औ,षधी, बस्ने र खाने सबै खर्च नि:शुल्क गर्न लागेका हुन् ।

उप,चारमा सम्ल,ग्न डाक्टर, न`र्स र प्राविधिकको ख`र्च पनि रोनाल्डोले ब्य,क्तिगत गर्नेछन् ।फुटबलमा विश्वभर ख्याती कमाएका रोनाल्डो सामाजिक का,र्य,मा पनि मनका,री छन् । रोनाल्डो खेलाडीको रूपमा मात्र नभई मा`नवीय गु´णले पनि भरिपू,र्ण ब्यक्ति भएको भन्दै उनको अहिले विश्वभर ता`रिफ भइरहेको छ ।

इटालीबाट आमालाई भेट्न पोर्चुगल पुगेका रोनाल्डोलाई कोरोना संक्र`मण भएको भन्दै घरमै ‘क्वारेन्टाइन’ मा राखिएको थियो । तर प्र`शिक्ष,णपछि उनमा कोरोनाको सं`क्रणम फेला परेको थिएन ।


Your Views
Related News