काठमाडौँ : चैत ३ । कोरोना भाइ,सका का`रण बजारमा कालो बजा`रियाहरु ठूलो सं`ख्यामा च`लमलाएका बेला मास्कमा का´लोबजा`री गर्ने ७ जना समा’तिएका छन् ।

न्यूज २४ को वि`शेष का`र्यक्रम ‘सीधाकुरा जनतासँग’को ५०८ औं एपिसोड तयार पा´र्नै क्रममा रवि लामिछाने र उनको यूनिटले नेपाल प्र’हरीको सहायतामा काठमाडौँको डल्लुबाट उनीहरुलाई स’मात्न सफल भएको हो ।

उनीहरुको साथबाट लु`काएर राखिएको ७८ हजार मास्कसमेत फेला पारिएको छ । उनीहरुले रु पाँच पर्ने मास्कलाई रु ३१ सम्म लिएको पाइएको महानगरीय प्र´हरी परिसर काठमाडौँका प्र`हरी नायब उप`रीक्षक होविन्द्र बोगटीले जानका´री दिए । रविको यूनिटले कसरी मास्कमा का`लो ब`जारी गर्नेलाई स`मात्न सफल भयो ।

भिडियो हेर्नुहोस् !


Your Views
Related News