बिबिसी : विश्वव्यापी महामा,रीको रूपमा फैलिएको कोरोना भा,इरस स`ङ्क्रमण बाट जोगाउन विकास गरिएको खोप पहिलो पटक मानवमा प,रीक्षण हुन लागेको छ ।

अमेरिकी सरकारले उपलब्ध गराएको ख`र्चमा सुरु गर्न लागेको यो परीक्षणमा ४५ जना वयस्क अमेरिकी स्वयंसेवीहरू सहभागी हुँदैछन्। खोप प`रीक्षण अमेरिकाको सीयाटलमा सोमवार हुँदैछ। ती स्वयंसेवीहरूले स`ङ्क्रमित नभईकनै खोपका विभिन्न मात्रा लिनेछन्।उक्त खोपमा वा`स्तविक कोरोनाभाइ`रसको कुनै अं´श छैन ।

त्यसमा मेसिन्जर आरएनए (mRNA) को सानो भाग भएको बताइएको छ। बि`रामीको कोषलाई भा`इरसको स´ङ्क्रमणबाट जोगाउन वा रोगविरुद्ध लडेर निको पार्न आ`वश्यक प्रोटीन उत्पादन गर्न स`क्रिय बनाउने वैज्ञानिकहरूको यो`जना छ ।

पहिलो च`रणमा कोरोना भाइस वि`रुद्धको भ्या`क्सीनको मात्राले प्रतिरक्षा प्र´णालीले कुनै प्रतिक्रिया जनाए वा नजनाएको जाँ`च हुनेछ। प`रीक्षण गर्न लागिएको भ्या`क्सीनलाई नाम mRNA-1273 नामक`रण गरिएको छ।त्यसलाई मोडेर्ना नाम गरेको नि`र्माताले बनाएको छ।त्यो नयाँ परी`क्षण सीयाटलको काइसर पर्मानन्ट वाशिङ्टन हेल्थ रि`सर्च इन्स्टिट्यूटमा हुन लागेको हो ।


Your Views
Related News