काठमाडौं। सीताराम कट्टेल धुर्मसकी ५५ बर्षीया आमा कमलाकुमारी कट्टेल र बोगराज कट्टेलले चितवनमा नि,र्माणाधीन रंगशाला हेरेपछि जनताको र’गत र पसीनाबाट संकलित एक पैसा पनि दु’रुपयोग नगर्न छोरालाई सु,झाव दिएका छन् ।

धुर्मस सुन्तली रंगशाला नि,र्माणमा आर्थिक स,हयोग जु’टाउन चितवनमा लागेको धनधाञ्चल महायज्ञमा भाग लिन सीतारामका बुबाआमा चितवनपुगेका थिए कमलाकुमारी र वो,गराजका तीन छोरा र दुई छोरी मध्ये सिताराम कट्टेल जेठो सन्तान हुन् ।आमा कमलाले अगाडि भनिन्, ‘नेपालकै छोरो होस्, अरूले पनि मेरो छोरा भनिदिउन्, सबैको राम्रो होस्, राम्रो गरोस् ।’

रंगशाला नि,र्माणका लागि देश र विदेशमा रहेका नेपालीहरुले आर्थिक स,हयोग गरेका छन् ।वृद्धबाबुआमादेखि खाडीमा गएर चर्को श्र,म गर्न बाध्य नेपालीहरुले गरिरहेको स,हयोगको एक पैसा पनि हि’नामिना नगर्न र सबै खर्च पा’रदर्शी होस् भन्ने सुझाव धुर्मसका पिता बोगराज कट्टेलको छ ।

उनी भन्छन्, ‘जनताले विश्वास गरेर दिएको एक रूपैयाँ पैसा पनि हि’नामिना गरेको रेर्कड मेरो कानले सुन्न नपरोस्, म त्यो सुन्न चाहान्नँ । यहाँबाट जाँदा हाईहाई भएर फूलमालाले वि’दाइ हुनुपर्छ, कसैको पनि दुई पैसामा र्‍याल चु’हाउने हैन ।तिमीले नेपाल आमाको सच्चा छोरा प्र’माणित गरेर अझैं देखाऊ, त्यसैमा मलाई ग’र्व छ ।’


Your Views
Related News