काठमाडौं, ३ चैत्र । नेपाल क,म्युनिस्ट पार्टीका स्थायी कमिटि सदस्य भीम रावलले विद्यावारिधी तहको अध्ययन पूरा गरेका छन् । उनले राजनीतिशास्त्रमा विद्यावारिधी तहको अध्ययन पूरा गरेका हुन् ।

रावलले राजनीति शास्त्र अन्तर्गत नेपालमा राजनीतिक हिं,सा र मा,ओवादी द्व,न्द्व (पोलिटिकल भ्वा,इलेन्स एण्ड द मा,ओइस्ट इन्सर्जेन्सी इन नेपाल) विषयमा पीएचडी गरेका हुन् ।

पोलिटिकल भ्वा,इलेन्स एण्ड द मा,ओइस्ट इन्सर्जेन्सी इन नेपाल विषयमा नेता रावलले गरेको शोध प्रबन्धलाई त्रिभुवन विश्वविद्यालयको मानविकी सं,कायको रिसर्च कमिटीले स्वीकार गरेको हो ।

रावलको गाइडमा प्राध्यापक डा. मीना वैद्य थिइन् । पीएचडी रिसर्चका लागि रावल पछिल्लो समय राजनीतिमा भन्दा अध्ययनमा बढी व्यस्त थिए ।


Your Views
Related News