काठमान्डौ : अवै,ध रूपमा भण्डार`ण गरेर राखेको ६ ट्रक मास्क काठमाडौंको सतुङगलबाट प्रह,रीले फे,ला पारे,को छ । काठमाडौंको सतुंगलबाट करिब ६ लाख थान स`र्जिकल मास्क ब`रामद भएको हो ।

चन्द्रागिरि नगरपालिका–१० विष्णुदेवी गोदाममा १२० वटा का`र्टुनमा राखिएका मास्क प्र`हरीले ब`रामद गरेको हो ।सतुंगलमा फेला पारेको मास्क प्रमुख जिल्ला अधिकारी, वाणि`ज्य आ´पूर्ति तथा उपभोक्ता संर`क्षण विभाग तथा प्रह`रीको उप°स्थितिमा सा´र्वजनिक गर्ने तयारी गरिएको छ ।

सो मास्क कहाँबाट ल्याएको हो र कहाँ, कतिमा बेच्न लागिएको थियो भन्ने केही खुलेको छैन । बजारमा भने मास्क को अ`भाब देखिएको छ ।पछिल्लो समयमा बजारमा मास्कको

ब्यापक का`लोबजा`री भइरहेको छ ।यसअघि कपनबाट १ लाख ६८ हजार थान र डल्लुबाट ७८ हजार थान मास्क बरामद भएको थियो ।शनिबारयता काठमाडौंबाट आठ लाख ४० हजार थान मास्क प्र`हरीले ब`रामद गरिसकेको छ ।


Your Views
Related News