काठमाडौं : सातै प्रदेशका प्रमुख आफ्नो से,वासु,विधा र है,सियत बढाउन माग गर्दै दौडधू,पमा लागेका छन्। त्यसका लागि उनीहरू एकसाथ सं,घीय राजधानी आई राजनीतिक भेटघाटमा लागेका हुन्। आवास, कार्यालय, निजी सचिवालयको से,वासु`विधा वि`स्तार गर्नुपर्ने उनीहरूका मुख्य माग छन् ।

प्रदेश प्रमुखको ‘प्रो`टोकल’ मिलाउन पनि उनीहरूले शी`र्ष ने,तृत्वको ध्या´नाक`र्षण गरेका छन्। त्यसका लागि प्रमुखहरूले ७ बुँदे ध्यानाक`र्षणपत्र विभिन्न दलका प्रमुखदेखि के`न्द्र सरकारका प्रमुखसम्मलाई बु`झाएका छन्। रा,ष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी ओली र नेकपा अध्यक्ष पुष्पकमल दाहाललाई छुट्टाछुट्टै भेटी आफ्ना समस्या सुनाउने र स`माधान खोज्ने उद्देश्यले उनीहरू काठमाडौंमा छन्।

प्रदेश प्रमुखहरूको दौ`डधू`प आइतबार दिनभर जारी थियो। उनीहरू सुरुमा नेकपा अध्यक्ष दाहाललाई भेट्न बिहानै खुमलटार पुगे। त्यहाँ दाहाललाई झन्डै डेढ घण्टा गुनासा सुनाए। दिउँसो सिंहदरबारमा प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमालमार्फ`त प्रधानमन्त्रीलाई ध्यानाक´र्षणपत्र बु`झाए। स्वा`स्थ्यलाभ गरिरहेका प्रधानमन्त्री ओलीले सामूहिक भेटका लागि समय उ´पलब्ध नगराएपछि उनीहरूले रिमाललाई भेटेका हुन्।‘

हामी नेकपा अध्यक्ष, प्रधानमन्त्री र रा`ष्ट्रपतिलाई भेटेर समस्या अवगत गराउने उद्देश्यले काठमाडौंमा सामूहिक पहल गर्न आएका हौं’, प्रदेश ५ का प्रमुख ध`र्मनाथ यादवले भने, ‘अध्यक्ष दाहाललाई भेट्यौं। प्रधानमन्त्रीलाई भेट्ने अ`वस्था रहेन। उहाँका प्रमुख सल्लाहकारलाई जानकारी गरायौं। अब रा`ष्ट्रपतिलाई भेटेर हाम्रा व्यवस्थापकीय सम`स्या अ´वगत गराउन खोजिरहेका छौं।’

रा`जनीतिक भेटमा तल्लीन प्रमुखहरूमा प्रदेश १ का सोमनाथ अधिकारी ‘प्यासी’, प्रदेश २ का तिलक परियार, बागमतीका विष्णु प्रसाईं, गण्डकीका अमिक शेरचन, प्रदेश ५ का यादव, गण्डकीका गोविन्द कलौनी र सुदूरपश्चिमका शर्मिला त्रिपाठी छन्। प्रदेश ५ का प्रमुख यादवले आवास, सवारी सा`धन, स्वकीय सचिव, निजी सचिवका सुविधा र प्रो`टोकल मिलानलगायत विषयमा के`न्द्रित सु`झाव राखेको सुनाए।

प्रमुखहरूले सबैभन्दा बढी प्रदेश १, २ र क`र्णालीमा निजी आवासको समस्या देखिएको गु`नासो पोखेका छन्। प्रदेश १ का प्रमुख अ`धिकारीको आ`वास साँघु´रो भएको, सुर`क्षाक´र्मीदेखि परिवार सदस्य बस्न समस्या रहेको, मु`ख्यमन्त्री का`र्यालयको सचिव नै प्रदेश कार्यालयमा पुग्न नसकेको स`मस्याप्रति उनीहरूले ध्या`नाकर्ष`ण गराएका छन्। प्रदेश प्रमुखका लागि प्रदेश १ मा तत्कालीन मोरङ सुनसरी सिँचाइ परियोजनाका क`र्मचारी बस्ने भवन व्यवस्थापन गरिएको छ।


Your Views
Related News