काठमाडौं। का,लोबजारी हुन थालेपछि खाना पकाउने एलपी ग्यासको हा,हा,कार छ । उपभोक्ताले मागेका बेला ग्यास नपाइरहेका बेला विज्ञहरुले भने ग्यासको विकल्पको रुपमा खाना पकाउने विद्युतीय उ,पकरण र चुल्हो (इन्डक्सन)को प्रयोगलाई प्रोत्साहित गर्न सु,झाव दिएका छन्।

नेपालमा लोडसेडिङ ह,टिसके पनि अ,धिकांश उपभोक्ता विद्युतको उल्लेख्य उपभोगमा अ,भ्यस्त छैनन् । बिजुलीको बिल म,हंगिने पीर गरेर विद्युतीय उ,पकरणहरु नचलाउने बानी हटाउन यो उपयुक्त समय भएको ऊर्जा मन्त्रालयका अधिकारीहरुको पनि मत छ।

नेपाल विद्युत् प्राधि क,रणले लामो समयदेखि भारतबाट आयात हुने ग्यासलाई विद्युतमार्फत विस्थापन गर्ने बताउँदै आएको छ । ग्यास अ,भाव भएका बेला उपभोक्तालाई आ,श्वस्त पारेर अघि बढ्न वि,ज्ञहरुले नेपाल विद्युत प्राधि क,रणलाई सु,झाव दिएका हुन्।
विद्युत प्राधि क,रणले पनि उपभोक्ताले ढुक्क भएर विद्युतीय उ,पकरण तथा इन्डक्सन चुल्हो प्रयोग गर्न सक्ने बताएको छ। प्राधि क,रणका कार्यकारी निर्देशक कुलमान घिसिङ उ,पभोक्तालाई ढुक्क भएर इन्डक्सन प्रयोग गर्न सु,झाव दिन्छन्।

‘हामीले यसअघिदेखि नै उपभोक्तालाई इन्डक्सनको प्रयोग बढाउनुस् भन्दै आएका छौं,’ उनले भने, ‘यो समयमा उपभोक्ताले विश्वस्त भएर प्रयोग थाल्नुभयो भने निरास हुनुपर्दैन।’

अहिले जाडोको हिटर पनि प्रयोग हुन छाडेकाले विद्युत वि,तरण प्रणालीमा इन्डक्सनको लोडले स,मस्या नहुने घिसिङले बताए । ‘कतै कुनै फिडरमा ओभरलोड आयो भने पनि तुरुन्तै व्यवस्थापन गर्न सक्ने गरी तयारी अवस्थामा छौं,’ उनले भने, ‘हामीलाई बिजुलीको अभाव छैन, ग्यास नपाइए इन्डक्सनमा आउनुहोला ।’


Your Views
Related News