काठमाडौं : विश्व स्वा,स्थ्य संगठन (WHO) ले को’रोना भाइ,रस (को’भिड-१९) को म,हामा,री अब नेपालसहित द,क्षिण पू,र्वीएसिया क्षेत्रमा फै,लिन सक्ने भन्दै क,डा चे,तावनी दिएको छ ।
यसवि,रुद्ध त,त्काल स’घन र प्र,भावकारी उपाय नअपनाए स्थिति ना,जुक बन्दै गएको उसको भनाइ छ। डब्लुएचओको दक्षिण पू,र्वी एसियाकी क्षेत्रीय निर्दे,शक डा. पुनम खेत्रपाल सिंहले भनेकी छन्, ‘हामीले त,त्काल भा,इरस धेरै मानिसमा फै’लिन नदिन अपनाउने सा,वधानी बढाउन जरुरी छ।’
यो सं,क्रमण फै,लिन नदिन रा,ष्ट्रिय तथा समुदाय स्तरमा एकीकृत प्रयासको खाँ’चो रहेको उनले बताएकी छन्ड ब्ल्यूएचओले द,क्षिण पू,र्वीएसियाली क्षेत्रका रूपमा नेपालसहित ११ मुलुकलाई राखेको छ। तीमध्ये ८ देशमा को’रोना भा,इरस सं,क्रमण देखिइसकेको छ।
जसअ,न्तर्गत सबैभन्दा बढी थाइल्यान्डमा १ सय ७७ जना सं,क्रमित भएका छन्। यस्तै इन्डोनेसियामा १ सय ३४, भारतमा १ सय २५, श्रीलंकामा १९, माल्दिभ्समा १३ तथा बंगलादेशमा ५ जना सं,क्रमित भे,टिएका छन् ।
यस्तै नेपाल र भुटानमा पनि १/१ जना को’रोनाबाट सं,क्रमित भएको डब्ल्यूएचओले उल्लेख गरेको छ। यद्यपि नेपालमा सं,क्रमित देखिएका व्यक्ति उ,पचारपछि अहिले स्व,स्थ भइसकेको सरकारले दा,बी गरिरहेको छ ।