भिडियो हेर्नुहोस् !

यो पनि पढ्ननुहोस !
Breaking : अष्ट्रेलियामा कोरोना लागेका नेपाली युवक ७ दिनमै नि`को भएर अ`स्पतालबाट फर्किए…हेर्नुहोस् ।

होबार्ट, अष्ट्रेलियाको तास्मानियामा कोरोना बाट ग्र,सित एक नेपाली युवक सं,क्रमण देखिएको ७ दिनमै नि’को भएका छन् ।मार्च ७ तारिख शनिवार ती युवकमा कोरोना सं,क्रमणको पु,ष्टी भएको थियो ।

कोरोना सं,क्रमण हटेपछि सात दिन अ,स्पताल बसेर ती युवक अघिल्लो शनिवार मार्च १४ तारिखमै घर फर्किसकेका छन् । उनमा कोरोना सं’क्रमण देखिएको आउने शनिवार मात्र १४ दिन पुग्दैछ । कोरोनाको संक्र,मण सा,,मान्यतया १४ दिनसम्म रहने भएपनि नेपाली युवक भने एक सातामै घर फर्किनुलाई सुखद रुपमा हेरिएको छ ।

अस्प,ताल भ,र्ना हुनु हप्तादिन अघि नै उनमा को’रोना संक्रमण भएकोले चाढै ठिक भएका हुन् वा उनको शरिरको प्र’तिरक्षा प्र’णाली ब’लियो भएर यो भने अ,नुसन्धान कै पाटो हो । रोयल होर्बाट अस्प,तालमा आ’इसोलेसनमा राखेर उप,चार गरिएका ती २० वर्षका नेपाली युवकमा केही दिनमै सं,क्रमणका परि,क्षण गर्दा केह ने,गेटिभ न*जिता आएको थियो ।

एक जना उप,चारपछि घर फर्किएको तास्मानियाको स्वास्थ विभागले पनि पुष्टी गरेको छ ।अस्पताल भ’र्ना भएलगत्तै भोलीपल्ट गरिएको प,रिक्षणमा नै ने’गेटिभ रिजल्ट आएको ती युवकलाई उदृत गर्दै तास्मानिया एनआरएनका सं,योजक स,न्देश परियारले जा,नकारी दिए ।

‘को’रोना सं,क्रमण भएर भर्ना भएलगत्तै दुइ पटक गरिएको परि,,lक्षणमा ने’गेटिभ आएको रहेछ’ -संयोजक सन्देशले भने-‘हामी पनि यो खबर सुनेर निकै खुसी भएकाछौ ।’ ती युवकको सम्पर्कमा आएका अन्य ५ जना नेपालीमा पनि को’रोनाको सं,क्रमण देखिएको छैन ।सेल्फ आ’इसोलेनमा बसिरहेका उनीहरुको समयसिमा पनि शनिवार सकिदैछ ।

नेपाल गएका ती युवक फेब्रवरी २६ तारिखमा सिंगापुरको बाटो हुदै तास्मानिया फर्किएका थिए । सिंगापुरमा लामो ट्रान्जिटमा बसेका युवकमा कहाबाट को’रोना सं’क्रमण भयो भन्ने पुष्टी भइसकेको छैन । ति युवक नेपालबाट आउने बित्तिकै रु,घा र ज्व,रोको लक्ष,ण देखिएको थियो ।

या,त्राको थकानले होला भनेर सामान्य रुपमा लिएका युवक काममा फर्किएका थिए । उनी कलेज पनि पढ्न गएका थिए । तर, केही दिनपछि रु’घा र ज्वरो बढ्दै गएपछि उनी परिक्ष,णका लागि अ,स्पताल पुगेका थिए । चिकित्सकले उनलाई परि,क्षणको नतिजा नआउन्जेल सेल्फ आ’ईसोलेसनमा बस्न नि,र्देशन दिएका थिए ।

तर, ती युवकले चिकि,त्सकको कुरा अ’टेर गरि काम र कलेज जाने क्रम जा’री राखेकाको भन्दै आ’लोचना भएको थियो । तर, ती युवकले सुरुमा प,रिक्षण गर्दा को’रोना संक्रमणको ने’गेटिभ न’तिजा आएकाले काममा फ’र्किएको दा’बी गर्दैआएका छन् ।तास्मानियामा ७ जनामा को’रोना देखिएको छ ।


Your Views
Related News