काठमाडौं । पछिल्लो समय टेलिसिरियलसँगै युट्युब सि’रियल पनि दर्शकले रु’चाउँदै आएका छन् । जसबाट कलाकारहरु कला क्षेत्रमा उदय भइरहेका छन् । यसै क्रममा यु’ट्युब सिरियल ‘आजकलको लभ’ पनि दर्शकले रुचाएको देखिन्छ ।वि’शेषगरी युवा पुस्तालाई ल’क्षित गरी बनाइने गरिएको सो सि’रियलमा स’माजमा हुने घ’टनालाई विषय बस्तु बनाउने गरिएको छ ।

तर, अहिले सो सिरियलको टीम वि’वादमा परेको छ । करिब आधा दर्जन कलाकार बाहिरिए सँग निर्देशक जिवेश गुरुङ वि’वादमा परेका छन्। बा’हिरिएका कलाकारहरुले उनीमाथि या’तना दिएको आ’रोप लगाएका छन् । बा’हिरिने कलाकारहरु मध्ये रियाशा दाहाल, कञ्चन खड्का र युगज्योति गौतमले आफूहरुलाई निर्देशक जिवेशले मा’नसिक या’तना दिँदै क’रियर सि’ध्याइदिने ध’म्की दिएको आ’रोप लगाएका छन् ।

कञ्चन खड्काले आफूसँग विवाह गर्न जिवेशले दबाब दिएको बताइन् । तर, यस बारे निर्देशक जिवेश गुरुङले कुनै प्र’तिक्रिया भने दिएका छैनन् । बाहिरिने कलाकारहरु मध्ये रियाशा दाहाल, कञ्चन खड्का र युग ज्योति गौतमले आफू हरुलाई निर्देशक जिवेशले ध’म्की दिएको आ’रोप लगाउदै युटुब च्यानलहरुमा अन्तर्वार्ता दिइरहेका छन् ।


Your Views
Related News