काठमाडौं, ५ चैत । भोलिदेखि सुरु हुने यस बर्षको माध्यमिक शिक्षा परीक्षा एसईई अन्तिʼम समयमा आएर स्थगित गरिएको छ ।

कोरोʼना भाइरʼस कोʼभिड १९ को संक्रमʼणले विश्वलाई आक्राʼन्त पारिरहेको वखत नेपालमा पनि त्यस्को अʼसर देखिदा एसईई परीक्षालाई लिएर पनि प्रश्न उठ्दै आएको थियो । तर सरकारले पूर्वʼसन्ध्यामा मात्र आएर यो नि,र्णय गर्दा सदरमुकाम लगायत परीक्षा केन्द्रमा भेला भएका हजारौं विद्यार्थी माʼरमा परेका छन् ।

सरकारले अर्को नि,र्णय नभएसम्मका लागि स्थगित गरिएको जनाए पछि परीक्षाको तयारीमा रहेका परीक्षार्थीहरुले ढिलै भए पनि अʼन्यौलबाट भने मुक्त भएका छन् । यसपटकको एʼसईईमा देशभरबाट ४ लाख ८२ हजार ७ सय ७ जना परीक्षामा सामेल हुँदै थिए ।

यसैबीच त्रिभूवन विश्वविद्यालय अन्तर्गतका अन्य सबै संʼकायका परीक्षाहरु पनि स्थʼगित गरिएको जनाइएको छ ।


Your Views
Related News