पोखरा : म्याग्दीको ३२ सय मिटर उचाइको देउराली हिमाल काट्दै गर्दा ज्ञानदेवी विकको मनमा उ`त्साह थियो–यसपटक एसइई सकेपछि मेरो जीवनमा उ`च्च शिक्षाको नयाँ ढोका खुल्नेछ ।

उज्ववल भविष्यको पथमा अगाडि बढेकी उनलाई देउराली डाँडामा लेक लागेन ।पढ्ने र भविष्यलाई सही मार्गमा हिँडाउने दृ`ढल°क्ष्य बोकेर हिँडेकी उनलाई लुलाङको जंगलमा २ फिटसम्म जमेको हिउँमा हातैले ट्रयाक खोल्दा उनका हात क`ठ्यांग्रि`एनन् ।विकसँगै उनका २२ जना दौँत´री त्यही जंगल, त्यही हिउँमा बाटो बनाउँदै हिँडे ।

मंगलबार बिहानै हिँडेपछि साँझमा परीक्षा केन्द्र पुग्ने, बुधबार आराम गर्ने र बिहीबारदेखि परीक्षा दिने तयारीमा उनीहरु थिए ।‘टुप्पीमाथि रौँ छैन, गु`र्जामाथि गाउँ छैन’ चल्तीको यो उखान प्रयोग हुने गुर्जा गाउँको जनकल्या`ण माध्यमिक विद्यालय ।

जहाँबाट यसवर्षको एसइई परी`क्षामा २३ जनाले प`रीक्षा दिने तयारीमा थिए ।छन्त्याल र द`लित विद्या`र्थी, विकट गाउँ गुर्जा, धवलागिरी गाउँपालिका १ म्याग्दीमा पर्दछ ।बिहीबारदेखि सुरु हुने भनिएको एसईई परीक्षामा सामेल हुन यो विद्यालयका २३ जना विद्या`र्थी शिक्षकसँग मंगलबार सबेरै परीक्षा के`न्द्रतर्फ हिँडे ।

हिमाल मुनिको गाउँमा हिउँ नपर्ने कुरै भएन । दुई फिटसम्म हिउँ जमेको थियो ।३२ सय मिटर उ`चाईको पहाड कट्नुपर्ने, त्यसमाथि जंगलको बाटो अनि हिउँको कहर । तर, हिउँको कहरलाई विद्या`र्थीको मनको रहरले जित्यो । एउटै गाउँपालिकाभि`त्रको फरक वडा भएता पनि वि`कट भूगोल, उस्तै मौसम ।

विद्या`र्थीहरुलाई दुई दिन अघि हिँड्नुबाहेक धरै थिएन ।विद्यार्थीको ने`तृत्व गर्दै विद्यालयका प्र`धानाध्यापक रुपेश सुवेदीको टोली परीक्षाके`न्द्रतर्फ अगाडि बढ्यो । परी,क्षा के`न्द्रसम्मको बाटेम्याद हो एक दिन अ,र्थात, १२ घण्टासम्म ।

जानकार प्रअले विद्या`र्थीहरुलाई भनेका थिए, “बाटोमा कुनै पसल, होटेल छैनन्, आफूलाई चाहिने खाजा, पानीको इन्तजाम गर्नू ।”त्यसबाहेक पुस्तक, लत्ताको जो`हो गर्न पनि उनीहरुलाई सुवेदीको नि`र्देशन थियो ।प्रअको निर्दे`शनमा विद्या`र्थीको टोलीले देउराली डाँडा छि`चोल्यो ।

८ घण्टासम्म पैदलै हिँड्यो । बाटोमा रोकियो, खाजा खायो र अगाडि बढ्यो निरन्तर । सेतो हिउँमा खुट्टाका डोब बसाल्दै उनीहरुले लुलाङको जंगल पार गरे ।तर, हिउँका कारण उनीहरुको पाइलाको दुरी भने छोटो थियो । विस्तारै ८ घण्टासम्म विद्या`र्थीहरुले पैदल यात्रा नै गरे र आइपुगे गाडी लाग्ने ठाउँ ।

त्यहाँबाट गाडी चढेर वडा नं. ७ को हेम मावि सिवाङ नै उनीहरुको परि`क्षा के,न्द्र तोकिएको थियो ।तर, १२ घण्टे यात्रापछि गन्त`व्यमा पुगेका विद्या`र्थीहरुले प`रीक्षा दिन भने पाएनन् । कारण, “गु`र्जा भन्दा माथि गाउँ त छैन तर कोरोना छ ।” चीनको वुहानबाट सुरू भएको कोरोनाको कारण प`रीक्षा स्थ`गित भएको थियो ।

बुधबार थकाई मा`रेका र परी`क्षाको तयारीमा जुटिरहेका विद्यार्थीहरुले बुधबार साँझै अ`चानक महामा´रीको रुप लिएको कोरोना भा´इरसको का`रण परी`क्षा अ`निश्चितका`लका लागि रोकिएको खबर पाए ।विकट गाउँमा ख`र्चको जोहो गरेर परी`क्षा दिन आउनेहरुको लागि यो भन्दा बढि पी`डा के होला ?

प्रअ सुवेदी भन्छन्, “गरि`ब वि`द्यार्थी छन्, १० दिन बस्नुपर्दा कम्तीमा पनि एकजना वि`द्यार्थी बराबर १०–१२ हजार रुपैयाँ ख`र्च उठ्थ्यो, ऋ`ण खोजेरै आएता पनि प७रीक्षा दिन पाएको भए हुने हो, तर ।”उनीसँगै अहिले परि`क्षा दिने वि,द्यार्थीहरु पनि त`नावमा छन् ।

अन्ति´म समयमा आएर परिक्षा रोकिनुमा आ`क्रोश पनि छ ।“हामीले धेरै दुःख कष्ट गरेर आएको हो, आज परीक्षा रोकियोभन्दा साह्रै न`मज्जा लागेको छ हजुर । अब यो परीक्षा चाहिँ स्थ`गित गरेता पनि हिजो अस्ति नै गर्नुपर्ने हो सरकारले यो के ग¥या हो ?” सुवेदी को आ`क्रोश छ ।गरिब विद्यार्थीहरुले होटेलमा पैसा तिरेर बस्दा र परीक्षा स्थ`गित हुँदा उनीहरुमाथि मानसिक असर परेको उनको भनाई छ ।


Your Views
Related News