झापा : जिल्ला प्र`हरी कार्यालय झापाले आफ्नै का`र्यालय भित्रै मास्क उत्पादन थालेको छ । विश्वभर फैलिरहेको कोरोना भाइ`रसबाट प्र“हरी क`र्मचारीलाई जोगा`उनुका साथै स`चेतना फै`लाउन मास्क उत्पादन सुरु गरिएको प्र`हरी कार्यालय झापाका प्र`हरी उप`रीक्षक कृष्णप्रसाद कोइरालाले जानकारी दिए ।

कार्यालयमा कार्यरत प्रत्येक प्र`हरी क`र्मचारीलाई मास्क वितरण गर्न लागिएको हो । जिल्लामा एक हजार बढी प्रह`री कर्म`चारी कार्यरत रहेका छन् ।बजारमा मास्कको अ,भाव भएपछि प्र`हरी कार्यालय झापाले आफ्नै कार्यालयभित्रै मास्क सिलाएर वि`तरण गर्न लागेको प्र,हरी कार्यालय झापाका प्र`हरी नायव उप`रीक्षक महेन्द्रकुमार श्रेष्ठले जा`नकारी दिए ।

जनताको सेवामा सम`र्पित प्र`हरी क`र्मचारीको मास्क नहुँदा कोरोना लाग्ने स`म्भावना बढेको छ,’ प्रहरी नायव उपरीक्षक श्रेष्ठले भने, ‘प्रहरीकै सुरक्षासँगै जनतामा स,चेतना फै,लाऊ मास्क दिन लागेका हौ ।’

यसैगरी, प्र,हरी कार्यालय झापाले जिल्लाको प्रत्येक प्रह,री कार्यालयको गेट अगाडी हात धुने व्यवस्था पनि गरिसकेको छ । कार्यालयमा सेवा लिन जाने से`वाग्रा`हीलाई अ`निवार्य साबुन पानीले हात धोएर मात्र प्रवेश गराउन प्र´हरी कार्यालयका इन्चा`र्जलाई नि,र्देशन दिइसकेको प्रह`री उ`परीक्षक कोइरालाले बताए ।


Your Views
Related News