काठमाडौं : चीनका चि`कित्सा अधि`कारीहले जापानमा इन्फ्ल्यु`इन्जा वि`रुद दिइएको एउटा औ`षधि कोरोनाका विरा`मीको उ`पचारमा प्र`भावकारी भएको पाइएको छ ।

चीनको विज्ञान तथा प्रवि`धि मन्त्रालयका अ`धिकारी जियान सिनमिनले जापानको फुजी कम्पनीले विकास गरको फाभिपि`राभिर नामक औ`षधि चीनको बुहान र सेन्जेन प्रान्तमा क्लिनि`कल परीक्षणका रुपमा ३४० वि`रामीमा प्रयोग गरिएको र सो औषधि निकै प्र`भावका`री भएको पाइएको थियो ।

यो औष`धि कोरानाको उ`पचारमा निकै सु`रक्षित र प्र`भावकारी पाइएको चिनियाँ अधिकारीलाई उ`द्धृत गर्दै दि गार्जि`यनले जनाएको छ । कोरोना भा`इरस पोजेटिभ देखिएका वि`रामीलाई औ`षधि दिँदा चार दिनमा नै वि°रामीमा कोरोना ने`गेटिभ देखिएको थियो ।

समान्यतया अन्य औषधि दिँदा ११ दिन लाग्ने गरेको जापानी टेलिभिजन संस्था एनएचकेले जनाएको छ । साथै सो फाभीपिराभिर नामका औ`षधि दिइएका विमामीको फोक्सोको अबस्थमा ९१ प्रतिशितले सु`धार भएको र अन्य औ´षधि दिइएकमा ६२ प्र`तिशत मात्र सु`धार भएको जनाइएको छ ।

जापानी चिकि`त्सकहरूले कोरोनाको समान्य खालको ल´क्ष्यण भएका विा`रमीमा क्लि`निकल परी`क्षण गर्दा यसबाट विरामीमा भाइरसको बृ`द्धिदरमा कमी आएको बताएका थिए । तर जापानी स्वा`स्थ्य मन्त्रालय स्रो`तले भने ग’म्भीर सं`क्रमण भएका वि`रामीमा भने त्यति धेरै प्र`भाव`कारी नभएको बताएका छन् । गोरखापत्र अनलाइनमा यो खबर छ ।


Your Views
Related News