एजेन्सी : विश्वभर महामा,रीको रुपमा फै,लिरहेको कोरोना भाइर,सको सन्त्रासबाट चि,कित्सक नै आतंकित भएका छन्। भारतको उत्तर प्रदेशमा विभिन्न अस्प,तालबाट करिब ७ सय चिकि,त्सक बेप,त्ता भएको समाचार भारतीय मिडियाले प्र,काशन गरेका छन् ।

उपचार गर्न छोडेर अ,स्पतालबाट भाग्ने चि,कित्सकवि,रुद्ध क,डा कार,वाही हुने जनाइएको छ। मुलुकमा कोरोना भा,इरस सं,क्रमण बढि,रहेको समयमा उप,चारमा ख,टिनुपर्ने चि,कित्सक नै हरा,एपछि चिकि,त्सक विभागले ला,परवाही गरेको भन्दै त्यहाँको सरकारले आ,पत्ति जनाएको छ।

समाचारमा जनाइएअनुसार उत्तर प्रदेशका धेरै जिल्लामा ड्युटीमा रहेका धेरै चि,कित्सकले जा,नकारीबिना नै काम छोडेका छन्। कोरोना भाइरसको ड्यूटीमा रहेका चि,कित्सकमाथि नि,गरानी गर्दा युपीका धेरै जिल्लाका स्वा,स्थ्य के,न्द्रमा करिब ७ सय चि,कित्सक ड्युटी बाहिर रहेको पु,ष्टि भएको हो।

निर्दे,शनालयले जा,नकारी बारे सोधीखोजी गर्दा उनीहरु जानकारी बिना नै अ,स्पताल छोडेको पाइएको हो। सरकारले त्यस्ता चिकित्सकको बर्खा,स्त प्र,क्रिया सुरू गरेको छ। स्वास्थ्य मन्त्रालयका अधिकारीका अनुसार हराइरहेका चि,कित्सकलाई अर्को एक महिनाभित्र ब`र्खास्त गरिनेछ ।

प्राप्त जानकारी अनुसार चि`कित्सकले या त अन्य ठाउँमा काम गर्न थालेका छन् वा उनीहरू कोरोनाको त्रासमा काम गर्न नसकेको हो। स्वा`स्थ्य मन्त्री जयप्रताप सिंहले भने अब यी हराइरहेका डाक्टरविरु`द्ध कडा कार`बाही गर्ने नि´र्णय गरेका छन् ।


Your Views
Related News