चितवन : चितवनको भरतपुरमा ‘भरतपुर कोरोना विशेष अस्प`ताल’ ७२ घण्टामै अस्पताल बनेको छ । कोरोना सं`क्रमणको उच्च जो`खिम नि`यन्त्रणका लागि भरतपुरमा ७२ घण्टामा ७० शैयाको अ`स्थाई अस्प,ताल नि`र्माण सम्पन्न गरिएको हो ।

चितवन उद्योग सं`घको प्र`दर्शनी के`न्द्रमा अ´स्पताल बनाएको हो । अ,स्पतालमा आइसीयू, एचडीयू र जनरल वा`र्डसहित ७० शैयाको अ,स्पताल बनाइएको हो । आइसीयू र एचडीयू बेड तयार गर्न केही दिन लाग्ने भएपनि अन्य बेड बिहीबार नै तयार पारिएको छ ।

उक्त अस्प`ताल शु`क्रबारबाट वि`रामी भर्ना गर्न मिल्ने तयार पारिएको हो । सं`क्रमित भइहाले अन्य मानिसमा नपुगोस् भनेर सत`र्कता अपनाउन अ`स्थाई अ`स्पताल बनाउन लागिएको संघले जनाएको छ । कोरोनाको शं`का लागेका वि`रामीलाई मात्र त्यहाँ राखिनेछ ।

भरतपुर महानगरपालिकाका मेयर रेनु दाहालले महानगरको उद्देश्य अनुसार नि`र्धारित समयमै अ`स्पताल नि`र्माण सम्पन्न गरिएको जानकारी दिइन् । बिहीबार आयोजित पत्रकार सम्मेलनमा मेयर दाहालले ५० वेड तयार भैसकेको भन्दै वाँकी आइसियु लगायतका बेड २,३ दिनभित्र तयार हुने जानकारी दिइन् ।

उनले उक्त अ,स्पतालमा भरतपुर महानगरपालिका बाहेक देशभरका विरामीलाई सेवा प्र`वाह गर्न सक्ने भन्दै अस्पताल नि`र्माणमा सहयोग गर्ने स्थानीय जनता, स्थानीय प्रशासन, सुरक्षाक`र्मी र व्यवसायीहरुलाई धन्यवाद व्यक्त गरिन् ।

महानगरपालिकाको आ`र्थिक सहयोगमा नि`र्माण गरिएको अस्प`तालमा आठ वटा भ्यान्टिलेटरका लागि प्रदेश सरकार र सं`घीय सरकारसँग कु`राकानी भैरहेको मेयर दाहालको भनाइ छ ।


Your Views
Related News