काठमाडौं, ९ चैत । अभियन्ता तथा कलाकार धुर्मुस (सीताराम कट्टेल) र कुञ्जना घिमिरे (सुन्तली) पनि सेल्फ क्वा,रेनटाइनमा बसेका छन् । उनीहरुसँगै धुर्मुस्का भाइ तथा कलाकार कुमार कट्टेल पनि क्वा,रेनटाइनमा बसेका छन् ।

धुर्मुस–सुन्तलीले भिडियो सन्देश दिँदै आफूहरु क्वा,रेनटाइनमा बसेको बताएका छन् । कुमार कट्टेलले सबैजना होम क्वा,रेनटाइनमा बस्न अ,नुरोध गरेका छन् ।

‘क्वा,रेनटाइनमा बसेर सरकारलाई स,हयोग गरौं, सामाजिक सञ्जालमा अ,फवाह नफैलाऊँ,’ कुट्टेलले भने ।

यस्तै धुर्मुसले आ,त्मबल बढाउन र नि,राश हुन सबैलाई अ,नुरोध गरेका छन् । उनले संयमित र सावधानी भएर बस्न सबैलाई अ,नुरोध गरेका छन् ।कुञ्जनाले पनि भिडियो सन्देशमार्फत सबैलाई आफ्नो ख्या,ल गर्न अ,नुरोध गरेकी छिन् ।

कोरोना भा,इरसको सन्त्रासका का,रण धुर्मुस सुन्तली फाउण्डेसनले चितवनमा नि,र्माण गरिरहेको गौ,तमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको काम स्थगित भएको थियो ।


Your Views
Related News