विद्युत् महसुल तिर्ने समय भएको छ । अब कसरी तिर्ने होला भन्ने चिन्ताले धेरैलाई सताएको हुनसक्छ । कोरोना भाइरस स,ङ्क्रमणको त्रासका का,रण महसुल बुझाउन असमर्थ हुनुभएको छ भने चि,न्ता नलिनुस् । सरकारले विद्युत् महसुल तिर्ने समय सकिएको भए पनि कुनै चि,न्ता न,लिन आग्रह गरेको छ ।

ऊर्जा, जलस्रोत तथा सिँ,चाइ मन्त्री वर्षमान पुनले सरकारले विश्वव्यापी म,हामारीका रुपमा फैलिएको कोरोना भाइरसको सम्भावित स,ङ्क्रमणको जो’खिम कम नभएसम्म अनलाइनमार्फत विद्युत महसुल भुक्तानी गर्न सकिने व्यवस्था मिलाइएको जानकारी दिनुभयो । मन्त्री पुन प्रा,धिकरण सञ्चालक समितिको अध्यक्षसमेत हुनुहुन्छ ।

म,हसुल का,उण्टरमा हुने भि,डभाडका का,रण स,ङ्क्रमणको जोखिम उच्च हुने भएकाले अनलाइनबाटै महसुल भुक्तानीको व्यवस्था मिलाउन लागिएको हो । इन्टरनेटको सहज आपूर्ति अ,भावमा ग्राहकले समयमै महसुल भुक्तानी गर्न नसके उक्त अवधिको ज,रिवाना नलाग्ने र लाइन नकाटिने मन्त्री पुनले बताउनुभयो ।

पुनको अध्यक्षतामा आज बसेको बैठकले यस्तो नि,र्णय गरेको हो । “महसुल काउण्टरमा भि,डभाड हुने भएकाले कोरोनाको स,ङ्क्रमण उच्च हुने ठानेर अनलाइन प्रणालीमार्फत महसुल भुक्तानी गर्न आमग्राहकलाई अ,नुरोध गर्दछु”, उहाँले भन्नुभयो । इन्टरनेटको उपलब्धता नभएको वा अन्य कारणले महसुल भुक्तानी गर्न नसक्ने ग्राहकको सेवा अ,वरुद्ध नगरिने र ज,रिवाना समेत नलाग्ने व्यवस्था गरिएको छ ।

विद्युतका कर्मचारी ‘आइसोलेसन’मा

बैठकले नेपाल विद्युत् प्रा,धिकरणका कर्मचारीलाई बिदा नदिने पनि नि,र्णय गरेको छ । बिहान वा बेलुकामध्ये दिनमा एक पटक अ,निवार्य हाजिरीको व्यवस्था गर्न प्रा,धिकरणका सबै उत्पादन र वि,तरण केन्द्रका कार्यालय प्रमुखलाई निर्देशन दिइएको छ ।

सरकारले विद्युतलाई अत्यावश्यक सेवामा राखेकाले कर्मचारीलाई बिदा नदिने नि,र्णय गरिएको मन्त्री पुनले जानकारी दिनुभयो । यस्तै प्रा,धिकरणका अति संवेदनशील मानिने नो लाइट र भार सम्प्रेषण केन्द्रका कर्मचारीलाई सं,क्रमणको जो,खिम कायम रहने अवधिसम्म कार्यालयमा आइसोलेसनमा राखिने छ ।

ती काममा सीमित कर्मचारी मात्र भएकाले उनीहरुलाई स,ङ्क्रमण भए सेवा नै अ,वरुद्ध हुने सम्भावित जो,खिमलाइ मध्यनजर गरेर त्यस्तो नि,र्णय गरिएको मन्त्री पुनले बताउनुभयो । “नो लाइट र ए,लडिसीमा सीमित प्राविधिकका भरमा काम गर्नुपर्ने अवस्था छ”, मन्त्री पुनले भन्नुभयो, “ती कर्मचारी कार्यालय आउजाउ गर्दा स,ङ्क्रमित व्यक्तिको सम्पर्कमा पुग्न सक्ने भएकाले कार्यालयमै आइसोलेसनमा राख्ने व्यवस्था मिलाइएको छ ।”

यस्तै मन्त्रालयका सचिव, सहसचिवहरु, विभागीय प्रमुख तथा कम्पनीका प्रमुखको बैठकले मन्त्रिपरिषद् र कोरोना नि,यन्त्रणका लागि गठित उच्चस्तरीय समितिको बैठकको नि,र्णय र निर्देशनअनुसार अत्यावश्यक सेवा सञ्चालन गर्ने नि,र्णय गरेको छ ।

बैठकले जल तथा मौसम विभाग, नेपाल विद्युत् प्रा,धिकरणले प्रवाह गर्दै आएका सेवामा कटौती नगर्ने तथा ज,लविद्युत् र सिँचाइका नि,र्माणाधीन आयोजनाका काम नरोक्ने नि,र्णयसमेत गरेको छ । नि,र्माण सेवाका कर्मचारीलाई आइसोेलनमा राखेर काम लगाउने पनि मन्त्रालयले नि,र्णय गरेको छ । तर, सेवा सूचारु गर्दा सु,रक्षासम्बन्धी आवश्यक सतर्कता अ,पनाउन मा,तहत निकायलाई निर्देशन दिइएको छ ।

मन्त्रालयले अत्यावश्यक कर्मचारीको आवागमनबाहेक भे,टघाट बन्द गरेको छ । कर्मचारीका लागि कार्यालय प्रवेश गर्नुअघि प्रवेशद्वारमा स्या,निटाइजर प्रयोग गर्ने व्यवस्था मिलाइएको छ । यस्तै शरीरको तापक्रम जाँच गर्न मन्त्री, सचिवसहित सबैका लागि थर्मल गन प्रयोग गरिने छ ।

यस्तै मन्त्रालयले सार्वजनिक सवारी साधनमार्फत कार्यालय आउजाउ गर्ने कर्मचारीका लागि मङ्गलबारदेखि नै छुट्टै सवारी साधनको व्यवस्था मिलाउने भएको छ । मन्त्री पुनले कार्यालयमा भएका गाडी कर्मचारीका लागि प्रयोग गर्न तथा अपुग भए अत्यावश्यक सेवा सञ्चालनसम्बन्धी मन्त्रिपरिषद्को नि,र्णयसँग नबाझिने गरी न्यूनतम खर्चमा सवारी साधन भाडामा लिन आ,ग्रह गर्नुभएको छ ।

मन्त्री पुनले सरकारले अत्यावश्यक सेवाका कर्मचारीलाई बि,दा नदिएको स्पष्ट गर्नुभयो । तर, अ,त्यावश्यक बाहेकका कर्मचारीले कामको प्रकृतिका आधारमा घरमै बसेर पनि कार्यसम्पादन गर्न सक्ने उहाँले स्पष्ट गर्नुभयो । “मन्त्रिपरिषद्ले सरकारी कर्मचारीलाई बि,दा दिएको छैन, आ,लोपालो काम गर्न सकिन्छ, आवश्यक परेको बेला एउटा एसएमएसको भरमा उपस्थित हुन र एउटा एसएमएसकै भरमा घर जानुपर्ने हुन्छ”, मन्त्री पुनले भन्नुभयो ।
––– रासस


Your Views
Related News