काठमाडौँ : सरकारले भोलि म‌ंगलबार बिहान ६ बजेदेखि लकडाउन गर्ने नि`र्णय गरेको छ । उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्‍वर पोखरेलको संयोकत्वमा रहेको कोभिड-१९ सं,क्रमण

रोक,थाम तथा नि,यन्त्रण उ`च्चस्तरीय समन्वय समितिको सोमबार बसेको बैठकले देशभर लक डाउन गर्ने नि,र्णय गरेको हो । लक डाउनमा सुरक्षाक,र्मी, स्वास्थ्यक,र्मी जस्ता अत्यावश्यक सेवामा खटिएका तथा अनुमति प्राप्त व्यक्ति र सवारी साधनबाहेकको आवतजावत रोकिनेछ ।

समितिले आन्तरिक उडानमा समेत रोक लगाएको छ भने सार्वजनिक यातायात बन्द गर्ने नि`र्णय गरेको छ। यसैगरी सो समितिले अत्यावश्यकबाहेक सरकारी कर्मचारीलाई बिदासमेत दिने नि´र्णय गरेको छ। निजी क्षेत्रका कर्मचारीलाई पनि बिदा दिने निर्ण´य गरेको समितले सं`क्रमक रोग ऐन २०२० बमोजिम

यस्तो आदेश जारी गरेको हो। समितिले एक सातासम्म लकडाउनको घोष`णा गर्नुअघि सोमबार काठमाडौंमा एक जनामा कोरोना भाइरसको संक्र´मण पुष्टि भएको थियो ।


Your Views
Related News