काठमाडौं, १२ चैत्र । राष्ट्रपति विद्यादेवी भण्डारीले कोरोना भाइरस रो,कथामका लागि घरमै बसेर सरकारले जारी गरेको नि,र्देशन र आ,चारसंहिता पालना गर्न अपिल गरेकी हुन् । बुधबार अ,परान्ह एक सन्देश जारी गर्दै उनले यस्तो अपिल गरेकी हुन् ।

उनले जारी गरेको सन्देशमा भनिएको छ,‘यस परिवेशमा वर्तमान संवेदनशील अवस्थालाई मध्यनजर राख्दै हरेक नागरिकले सरकारका आधिकारिक निकायहरुले जारी गरेका नि,र्देशन एवं आचारसंहिताहरु पालना गर्दै घरमै बसेर आफू र आफ्नो परिवारको अमूल्य जीवनको रक्षा गर्न म हार्दिक आ,ह्वान गर्न चाहन्छु’


Your Views
Related News