काठमाडौं, १२ चैत्र । कोरोना भाइरसबाट सं क्रमित भई उ,पचार गराइरहेकी नेपाली महिला भगवती रानाभाट स्व,स्थ भएकी छिन् । उनी कोरोना सं क्रमणमुक्त भएपछि डिस्चार्ज भई घर फर्किएकी हुन् ।बेलायतमा परिवारसहित बस्दै आएकी रानाभाटले आफूलाई कोरोना सं क्रमण भएको सामाजिक सञ्जालमार्फत् खुलासा गरेकी थिइन् ।सं,क्रमण नलुकाएको भन्दै उनको सर्वत्र प्रशंशा भएको थियो । उनी सं,क्रमणमुक्त भई घरमा आराम लिइरहेको तस्बिर सार्वजनिक भएको छ । सच्ची मैनालीले उनी कोरोना भाइरसको सं क्रमणमुक्त भएको जानकारी दिएकी छिन् ।

रानाभाट दुई हप्ता अ,स्पताल बसाईंपछि फर्किएकी हुन् ।अ,स्पतालमा भर्ना भएको १३ दिनसम्म पनि निको नभएको भन्दै भगवतीले सामाजिक सञ्जाल फेसबुकमा लामो स्टाटस र तस्बिर राख्दै सबैलाई कोरोनाबाट सावधानी रहन सचेतसमेत गराएकी थिइन् । सामाजिक सञ्जालमा कोरोनाको उ,पचार गराइरहेको तस्बिर राखेपछि उनलाई संसारभरका नेपालीले स्वास्थ्यलाभको कामना गरेका थिए ।


Your Views
Related News