मुख्यमन्त्री शङ्कर पोखरेलले नागरिक सचेतनाले नै कोरोनावि,रुद्धको ल,डाइँ जि,त्न सकिने बताउनुभएको छ । मुख्यमन्त्री पोखरेलले प्रदेशवासी नाममा आज सम्बोधन गर्दै म,हामारीसँग जुध्नका लागि सबैले आफ्ना व्यवहार, आनीबानी र दैनिकीमा परिवर्तन गर्न जरूरी रहेकामा जोड दिनुभएको छ ।

कोरोनावि,रुद्धको ल,डाइँ जित्नका लागि सरकारले गरेका नि,र्णयलाई पूर्णरुपमा पालना गर्न र अरुलाई पनि पालना गर्न प्रेरित गर्न प्रदेशवासीलाई उहाँले अ,नुरोध गर्नुभएको छ । कोरोनाको स,ङ्क्रमण रोक्न तथा रो,कथामका लागि प्रदेश स,रकारका तर्फबाट पूर्वतयारीको कामलाई प्र,भावकारी बनाइएको बताउँदै उहाँले स,ङ्क्रमण भित्रन नदिन, स,चेतना जगाउन, क्वारेन्टाइनको प्र,बन्ध मिलाउन र स,ङ्क्रमितको उ,पचारको व्यवस्थाका लागि तीनै तहका सरकार आपसी समन्वय र सहकार्यमा गरी क्रियाशील रहेको बताउँदै सरकारले सम्भावित जो,खिमलाई नि,यन्त्रण गर्न लिएका नि,र्णयको पूर्ण का,र्यान्वयनका लागि सबैको सार्थक स,हयोगको आवश्यकता आँैल्याउनुभएको छ ।
मुख्यमन्त्री पोखरेलले कोरोना भाइरस नि,यन्त्रणका लागि नेपाल सरकारले नागरिकलाई स,म्भावित म,हामारीबाट बचाउन मङ्गलबारदेखि घो,षणा गरेको ल,कडाउनको आदेश अनिवार्य रुपमा पालना गर्न सबैमा आ,ग्रह गर्दै उहाँले उक्त आदेश पालना नगरी उ,ल्लङ्घन गर्नेलाई सुरक्षा निकायले कानूनअनुसार का,रवाही अघि बढाउनेसमेत स्पष्ट पार्नुभएको छ ।

उहाँले कोरोनाको स,ङ्क्रमण नि,यन्त्रणका प्रमुख उपाय शहरी आवास क्षेत्रका टोल विकास संस्थाले स्थानीय सुरक्षा निकायको स,हयोगमा टोल बाहिरका व्यक्तिलाई प्रवेशमा रोक लगाउने र टोलवासी पनि बाहिर नजाने व्यवस्था गर्न आ,ग्रह गर्नुभएको छ । टोलमा खाद्यान्न र तरकारीक टोलकै पसलमा व्यवस्थापन गर्न, कोरोना भाइरसबाट जो,गिन सामाजिक र व्यक्तिगत दूरीलाई निरन्तर कायम राख्न र अत्यावश्यक कामका लागि बाहिर जानु नै परेमा स्थानीय सुरक्षा निकायको अनुमति लिएर मात्र जाने गर्न समेत उहाँले अ,नुरोध गर्नुभएको छ ।

चार अ,स्पताल नि,र्माण हुँदै

मुख्यमन्त्री पोखरेलले कोरोनाको स,म्भावित जो,खिमलाई ख्याल गर्दै प्रदेश सरकारले बुटवल, भैरहवा, दाङको बेलझण्डी र बाँकेको खजुरामा गरी चार कोरोना विशेष अ,स्पतालको नि,र्माण प्रक्रिया अघि बढाइसकिएको जानकारी दिँदै उहाँले कोरोना स,ङ्क्रमणको आ,शङ्कामा रहेका नागरिकलाई राख्न प्रत्येक पालिकाले तत्काल २५ शय्याको क्वारेन्टाइन बनाउने र क्वारेन्टाइनमा राखिएकाको सम्पूर्ण व्यवस्थापन गर्ने प्रबन्ध गरिएकोसमेत बताउनुभयो ।

कोरोना भाइरस नि,यन्त्रण कोषमा रु १० करोड

मुख्यमन्त्री पोखरेलका अनुसार प्रदेश सरकारले रु १० करोडको कोरोना भाइरस नि,यन्त्रण कोष स्थापना गरेको र त्यसमा मन्त्रिपरिषद्का सदस्यले एक महिनाको तलब जम्मा गर्नुभएको छ । कोषमा विभिन्न सङ्घसंस्था र व्यक्तिले रकम जम्मा गर्नेक्रम शुरु भएको जनाउँदै उहाँले कोषमा सक्दो योगदान गर्न प्रदेशसभा सदस्य, राष्ट्रसेवक कर्मचारी, सबै सङ्घसंस्था र सर्वसाधारणमा आ,ग्रह गर्नुभएको छ । उक्त कोषको कार्यविधि बनाएर कोरोना स,ङ्क्रमितका लागि मात्र खर्च गरिने बताइएको छ ।
उहाँले नागरिकका लागि अत्यावश्यक स्वास्थ्य सेवा तथा औषधि, खाद्यान्न, खाद्यजन्य सामग्री, तरकारीको ढुवानी र बेचबिखन, दूधको ढुवानी र दुग्ध उद्योग, खानेपानी सेवा, फोहरमैला सङ्कलन र व्यवस्थापन, विद्युत् एवं सञ्चार सेवालगायत सञ्चालनका लागि आवश्यक व्यवस्था मिलाइएको जनाउँदै उक्त सेवामा संलग्न व्यक्तिलाई स्वास्थ्य सुरक्षा अनिवार्य पालना गर्नसमेत अ,नुरोध गर्नुभएको छ ।


Your Views
Related News