कक्षा चारमा पढ्ने बालिकाले आफ्नो स्कुल जाने बाटो बनाइदिन भन्दै प्रधानमन्त्रीलाई लेखेको पत्र रातारात भाइरल सेयर गरौ !!
अहिले सामाजिक संजालमा एक पत्र भाइरल भइरहेको छ । ४ कक्षामा पढ्ने एक बालिकाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सम्बोधन गर्दै आफ्नै हातले लेखेको यो पत्र सामाजिक संजालमा अत्याधिक शेयर भइरहेको छ । प्राप्ति लामिछाने नामकी ती बालिकाले आफू स्कुल जाने बाटो हालैको वर्षाले बिग्रिएको भन्दै मर्मत गराइदिन प्रधानमन्त्रीलाई पत्रमार्फत अनुरोध गरेकी थिइन् । सामाजिक संजाल प्रयोगकर्ताले अहिले यो पत्र निकै शेयर गरिरहेका छन् ।

राजधानीको इमाडोलमा रहेको सेन्ट मेरिज उच्च माध्यमिक विद्यालयमा कक्षा ४ मा अध्ययनरत बालिका प्राप्ति लामिछानेले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पत्र लेखेकी हुन् । सामाजिक संजालमा प्रयोगकर्ताहरुले यो पत्र शेयर गर्दै यो पत्रलाई शेयर गरी भाइरल बनाऔं भने सन्देश समेत लेखेका छन् । प्राप्तिले पत्रमा जनाएअनुसार महालक्ष्मी नगरपालिका, ४ ओचु हाइट, इमाडोलमा माघ २४ देखि २६ गतेसम्म परेको अविरल वर्षाका कारण सडक हिलाम्य भएकोले यातायात तथा यात्रु आवागमनमा समस्या भएको उल्लेख छ ।
प्राप्तिले प्रधानमन्त्री मार्फत नेपाल सरकारलाई निवेदन लेखेकी हुन् । उनले आफूहरुलाई नियमित विद्यालय जान बाटोको कारण समस्या भएको भन्दै समस्या समाधाननका लागि पहल गरिदिन आग्रह गरेकी छिन् । दुई दिन परेको वर्षाका कारण सो क्षेत्रको सडक हिलाम्मे बनेपछि आवातजावतमा समस्या परेको छ । विशेषगरी विद्यालय जाने बालबालिका उक्त समस्याबाट बढी पीडित बनेका छन् ।
यो पनि…ओली प्रचण्डसँग डराउनुका ४ कारण

पछिल्लो समय सरकार धेरै समस्यामा देखिन्छ । यो समस्याको अभिव्यक्ति प्रधानमन्त्रीको सचिवालयबाटै बाहिरिएको छ । केन्द्रमा दुईतिहाइको सरकार छ । नेपालको संविधान–२०७२ले गणतन्त्र, धर्मनिरपेक्षता, संघीयता र राज्यको समावेशी चरित्र संस्थागत गरिसकेको छ । संविधानले परिकल्पना गरेअनुरूप प्रदेश र स्थानीय तह गठन भइसकेका छन् । आवश्यक परे सरकारले संविधान संशोधनको प्रक्रिया निर्वाध अघि बढाउन सक्छ । जस्तासुकै चुनौतीहरु पन्छाउन सक्छ ।
तर, इतिहासमै शक्तिशाली मानिएको सरकार उपलब्धिको रक्षा विकास गर्नुको सट्टा परिवर्तन नै उल्ट्याउने खतरा बढ्यो भन्दै हिँड्न थालेको छ । सरकार अरूका कारण नभई आफ्नै कार्यशैलीका कारण अप्ठ्यारोमा परेको विश्लेषकहरू बताउँछन् । आफैँले देखाएको सपना उसलाई निकै बोझिलो बनिरहेको उनीहरूको तर्क छ ।सरकारका निर्णय एकपछि अर्को विवादमा पर्दै आए । संघीय संसदमा दर्ता भएका विधेयकमा सरोकारवालाले आपत्ति प्रकट गरिरहेकै छन् । अधिकांश विधेयकमा सरकारले सरोकारवालासँग छलफल नै गर्न आवश्यक ठानेन । सरोकारवालाको मतभन्दा दुईतिहाइ मततिरै उसको ध्यान गयो ।यसको परिणाम स्वरुप गुठी विधेयकमा नराम्रोसँग ठेस लाग्यो । विधेयक विरुद्ध काठमाडौ‌मा जनसागर उर्लिएर माइतीघर घेराउ गरेपछि दुईतिहाइ जनमत प्राप्त र

यो पनि पढ्नुस्भेनेजुएला प्रकरणमा प्रचण्डको वक्तव्यले ओलीमाथि दबावशान्ति प्रक्रियाको विषयलाई लिएर करिब चार सय माओवादी नेताहरुको मुद्दा विदेशमा पुगेका छन् । ती मुद्दाका साथै अन्तरराष्ट्रिय समुदायले नेपालको शान्ति प्रक्रियालाई लिएर थप प्रश्न उठाउने र माओवादी नेताहरु विदेश जाँदा थुनिनुपर्ने स्थिति पनि आउन सक्छ । यो परिस्थितिमा ओलीको विकल्प प्रचण्ड बन्न सक्दैनन् ।यसर्थ, अन्तर्राष्ट्रिय सम्बन्ध, विदेशी लगानी जुटाउने सवाल अनि द्वन्द्वकालीन मुद्दाको निरुपण लगायतका समस्याका कारण प्रचण्ड पनि संकटमै छन् । यो स्थितिमा उनले केपी ओलीलाई असफल बनाएर आफू सफल हुने सोच्छन् या ओलीलाई सफल बनाउँदा आफ्नो पनि राजनीतिक भविश्य सुरक्षित हुने ठान्छन् ? प्रचण्ड अगाडि तेर्सिएको यक्ष प्रश्न हो यो ।कमसेकम केपी ओलीलाई प्रचण्डको यो अप्ठ्यारो थाहा छ । त्यसैले उनी प्रचण्डको यही कमजोरीमा खेलेर भए पनि प्रचण्डलाई आफ्नै ‘ग्रीप’ मा राखिराख्न चाहन्छन् । ओलीको साथमा रहँदा प्रचण्डले सन्तुष्टि नै नभएता पनि एक हदसम्म सुरक्षित महसुस गरिरहेका छन् ।प्रचण्डले आफ्नो पार्टीलाई एमालेमा मिसाउनुको कारण पनि यही आत्मसुरक्षाको मनोविज्ञानले गर्दा नै हो । चुनावमा एमालेसँग नमिलेको भए तत्कालीन माओवादी ४र५ सीटमा खुम्चने खतरा थियो । पार्टी कमजोर भएपछि द्वन्द्वकालीन मुद्दाहरु ब्युँतने र जेल जानुपर्ने स्थिति पनि आउन सक्थ्यो भन्ने प्रचण्डलगायतका नेताहरुलाई राम्रैसित थाहा थियो । माओवादी नेताहरुलाई जनयुद्धले सुम्पेको भवितव्य नै यही हो भन्दा फरक नपर्ला ।अर्को माओवादी जन्मने कुरा प्रचण्डले एक सार्वजनिक कार्यक्रममा ‘अर्को माओवादी जन्मन सक्छ र झन ठूलो लडाइँ हुन सक्छ’ भनेकोमा धेरै मानिसहरु झस्किएका छन् । के प्रचण्डले नेकपाबाट फुटेर फेरि आफ्नै नेतृत्वमा अर्को माओवादी जन्मन्छ भन्न खोजेका हुन् रु अब नेकपा फुट्छ व फुटाइन्छ भन्न खोजेका हुन् ?प्रचण्डले अर्को माओवादी जन्मन्छ र ठूलो लडाइँ हुन्छ भने पनि उनी आफैंले अब त्यस्तो माओवादी जन्माउने परिस्थिति छैन । त्यो स्थिति हुने भए उनले आफ्नो पार्टीलाई एमालेमा मिसाउने नै थिएनन् । यहाँनेर अर्को महत्वपूर्ण पक्ष के पनि छ भने प्रचण्ड र ओलीवीच कुनै सैद्धान्तिक(वैचारिक मतभेद भएको भए त पार्टी एकता नै हुने थिएन ।प्रचण्डले कदाचित् अर्को पार्टी बनाइहाले भने उनको स्थिति मोहन वैद्यको भन्दा पनि खराब हुन सक्छ । शक्तिहीन भएर पनि वैचारिक अडान राखेर वैद्यले जसरी बस्न सक्ने धैर्यता प्रचण्डसँग छैन । प्रचण्डले अब यो उमेरमा आएर विप्लवले जसरी अर्को लडाइँको तयारी गर्ने सम्भावना पनि छैन । त्यस्तो लडाइँले देश र जनतालाई पार तार्न पनि सक्दैन ।अर्को माओवादी जन्मन सक्ने समाचार पढियो । संसदीय दलमा बिलाएका कारण प्रचण्डबाट यो सम्भव छैन ।प्रचण्डसँगै आत्तिए केपी ओलीपुष्पकमल दाहाल ‘प्रचण्ड’ र केपी शर्मा ओलीको सम्बन्ध तिक्तता र मित्रताकै हो । २०७४ असोज १७ अघि दुई अध्यक्षले एकले अर्काको आलोचना गरेर थाक्दैनथे । पार्टी एकता भएयता पनि हार्दिकता र तिक्तता आलोपालो र नियमित जस्तै भएका छन् । विशृङ्खिलित हुन पाएका छैनन् ।गत जेठ १५ गते प्राइम टाइम्स टेलिभिजनमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै प्रचण्डले पार्टी एकताका बेला भएको सहमति ९२०७४ जेठ २ गतेको खुलासा गरेका थिए । “पार्टी एकता गर्दा समझदारी भएको छ । पार्टीको निर्णय गर्दा सहमतिबाट जानुपर्छ । सरकारको नेतृत्व आलोपालोबाट गर्ने सहमति भएको छ,” प्रचण्डले त्यतिबेला भनेका थिए ।आलोपालो सत्ता सञ्चालन गर्ने सहमतिको खुलासा त्यतिबेलामात्र भएको होइन । २०७४ भदौ २१ गते भारत भ्रमणमा गएका बेला पनि अध्यक्ष प्रचण्डले द प्रिन्ट इनकी पत्रकार ज्योति मलहोत्रासँग पनि पार्टी एकताका बेला भएको समझदारीको खुलासा गरेका थिए ।तर, प्रदेश, जिल्ला र जनसंगठनको एकता टुंगिएपछि र पार्टी एक भएको वर्षदिनका दिन पूर्वएमाले पंक्तिलाई जबज छाड्न सार्वजनिक आग्रह नै गरे– मदन भण्डारीको सालिकछेउ उभिएर ।जे कुरा मदन भण्डारीले गर्नुभएन, अब हामी त्यही गर्ने रु अर्थात् जनताको बहुदलीय जनवादलाई ‘बाइबल’ या ‘कुरान’बनाइरहने ?” उनको प्रश्नको तात्पर्य थियो– एकीकृत पार्टीको राजनीतिक र वैचारिक कार्यदिशा अब जनताको बहुदलीय जनवाद हुन सक्दैन ।त्यसपछि समान अवधि सरकारको नेतृत्व गर्ने प्रसंग उप्काएपछि केपी ओली प्रचण्डप्रति बढी नै सशंकित छन् । प्रचण्डले झण्डै आधा दर्जन मञ्चमा आलोपालो प्रधानमन्त्रीको कुरा निकालेर ओलीमाथि निरन्तर दबाब बढाइरहेका छन् ।पार्टी एकताका बेला दुई अध्यक्षबीच भएको सहमति ‘ओपन सेक्रेट’ थियो । तर, सहमति कार्यान्वयन गर्न १५ महिना बाँकी छँदै बहसमा ल्याएपछि केपी ओली चिढिएको बालुवाटार स्रोत बताउँछ । देशी–विदेशी प्रतिक्रियावादी शक्तिको उक्साहटमा लागेर प्रचण्डले आफूमाथि दबाब बढाएको ओलीको बुझाइ छ ।ओली चिढिने अर्को कारण हो– प्रधानमन्त्री हेरफेर गर्ने प्रचण्डको प्रस्ताव । प्रचण्डले सरकार बनेदेखि मन्त्रिपरिषद् हेरफेर गर्ने हल्ला चलाउँदै आएका छन् । पछिल्लो पटक पोखरामा उनले बजेट पारित भएलगत्तै मन्त्रिपरिषद् हेरफेर हुने प्रसंग निकालेका थिए । मन्त्री फेरिने हल्ला गरेको यो उनको नवौं पटक थियो ।यसले विभागीय मन्त्रीहरूको मनोबल खस्काएको र सरकारलाई अस्थिर बनाउन बल पुर्याएको प्रधानमन्त्रीको सचिवालयका सदस्य बताउँछन् । “एकजना अध्यक्षले सरकार बनेदेखि नै मन्त्री फेरिन्छन् भनेर हिँड्नुभएको छ, यो त प्रधानमन्त्रीलाई असहयोग नै हो नि यसले सरकारको ‘पर्फर्मेन्स’मा स्वभाविक रूपमा बाधा पुर्याउँछ । कुनै पनि मन्त्रीलाई हटाइने हल्ला चलाइएपछि उसले काम गर्नै छोड्ने र कर्मचारीले पनि नटेर्ने अवस्था सिर्जना हुन्छ,” ती सदस्यको भनाइ छ ।
पार्टी अध्यक्षले मन्त्री फेरिन्छन् भनेर सार्वजनिक रूपमै भन्न थालेपछि कतिपय मन्त्रीले राजीनामा दिनेसम्म मनस्थिति बनाएका थिए । मन्त्री फेरिने हल्ला चलेपछि एउटा सार्वजनिक कार्यक्रममा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मातृकाप्रसाद यादवले आफूले राजीनामा दिन लागेको नै बताएका थिए ।तर, ओलीले त्यसमा रुची नदेखाएपछि मन्त्री फेरिने हल्ला हल्लैमा सीमित भएको सचिवालयको दाबी छ ।पछिल्लोपटक, बुधबारमात्रै पनि ओलीले आफूले मन्त्रिपरिषद् पुनर्गठनको सोचै नबनाएको जिकिर गरेका छन् । जनतासँग प्रधानमन्त्री कार्यक्रममा उनले भने, “पुनर्गठन गर्दा हुने हो तर, पुनर्गठनको कुनै सोच बनाएको छैन ।”पद छाड्नुपर्ने भयपार्टी स्थायी कमिटी सदस्य देवेन्द्र पौडेल नेकपाभित्र त्रिशङ्कु समीकरण भएको बताउँछन् । त्रिशंकुका मुख्य पात्र हुन् ओली, प्रचण्ड र माधव नेपाल । ‘‘एउटा गुटले अर्को गुटलाई निषेध गरेर अघि बढ्न सक्दैन,’’ उनको भनाइ थियो ।तीन ध्रुव दुई ध्रुवमा बदलिनासाथ एउटा पक्ष स्वतः कमजोर भइहाल्छ । यही त्रि–ध्रुवको टकरावमा सरकार र पार्टीको ‘पर्फर्मेन्स’ परेको नेकपाका नेता बताउँछन् । कार्यशैलीका कारण सरकारविरुद्ध असन्तुष्टिको वृत्त फराकिलो त बनेकै थियो । प्रचण्डको पछिल्लो अभिव्यक्तिबाट प्रधानमन्त्रीले आफ्नो आसन हल्लिएको महसुस गर्न थालेका छन् । सहमतिअनुसार ओलीले १४ महिनापछि सरकारको नेतृत्व त छाड्नुपर्छ नै । सहमतिअनुरूप अघि नबढ्दा एकता संकटमा पर्ने चेतावनी प्रचण्डले दिइसकेका छन् । केपी शर्मा ओलीको पहिलो प्रधानमन्त्रीय कार्यकाल पनि सहमति कार्यान्वयन नभएपछि ढलेको थियो । त्यतिबेला पनि सत्ता निरन्तरताको बाधक ‘भद्र सहमति’ नै बनेको थियो ।अहिले प्रधानमन्त्री ओलीलाई घेराबन्दीमा परेर पार्टी नेतृत्व नै छाड्नुपर्ला भन्ने भय बाक्लिँदै गइरहेको छ । भीम रावल, घनश्याम भुसालजस्ता नेताहरू खुलेरै ओलीको आलोचना गरिरहेका छन् ।प्रचण्ड पनि अहिले प्रधानमन्त्री नभई पार्टी अध्यक्ष नै बन्ने ध्याउन्नमा छन् । पहिलो प्रयोग वामदेव गौतमलाई फरक प्रतिवेदन लेखाएर गरे । दोस्रो प्रयोग ओलीविरुद्धको झाँगिँदो असन्तुष्टिलाई एकत्रित र संगठित गर्दैछन् ।
सचिवालयमा पनि ओली स्पष्ट अल्पमतमा छन् । स्थायी कमिटीमा पनि माधव नेपाल समूहले साथ नदिनेबित्तिकै ओली अल्पमतमा परिहाल्छन् । केन्द्रीय कमिटीको समीकरण पनि स्थायी कमिटीको भन्दा कम हुँदैन ।सबैतिरबाट घेराबन्दीमा परेको महसुस भएपछि अहिले प्रतिरक्षाका लागि ओलीलाई हठात् मदन भण्डारीको सम्झना भएको छ । र, उनी एकीकृत पार्टीको राजनीतिक कार्यदिशा जनताको बहुदलीय जनवाद हुनुपर्छ भनेर तर्क गरिरहेका छन् ।जबकी जनताको बहुदलीय जनवाद पार्टी एकता भएसँगै ‘कोमा’मा पुगेको थियो । र, एकीकृत पार्टीको राजनीतिक कार्यदिशाका रूपमा जनताको जनवाद अघि सारिएको थियो । यसले त्रिशङ्कु समीकरणलाई दुई पक्षीय समीकरणमा ढाल्ने ओलीको विश्वास छ । जबजको पक्षमा बहस हुनेबित्तिकै माधव नेपाल समूहसँग गाँसिएका सबै जनताको जनवादतिर आकर्षित हुँदैनन् ।अहिलेको कार्यदिशा विवादमा माधव नेपालले मुख खोलेका छैनन् । राजनीतिक प्रतिवेदन मस्यौदा समितिको संयोजक नेपाल स्वयम् हुन् । नाम जनताको जनवाद दिइएको भए पनि त्यो जनताको बहुदलीय जनवादकै परिस्कृत रूप भएको नेकपाका नेता बताउँछन् । जनताको जनवाद पनि जबजको १४ विशेषताकै वरिपरि रहेको र जज जनताको जनवाद०ले त्यो परिधि नाघ्न नसक्ने नेकपाका नेताहरूको बुझाइ छ ।


Your Views
Related News