काठमाडौं, १३ चैत्र । प्रधानमन्त्री केपी शर्मा ओलीले चि,कित्सक तथा प्राविधिकहरुलाई ढुक्क भएर काम गर्न आ,ग्रह गरेका छन् । उनले आज ट्विटरमा एक सन्देश जारी गर्दै यस्तो अपिल गरेका हुन् ।

उनले भनेका छन्,”हाल मौज्दात सामग्रीको आधिकारिक प्रयोगबाट प,रीक्षण र उ,पचारमा सामेल होऔं । तपाईहरुकै सिफारिशका थप सामग्री उपलब्ध हुँदैछन् । धैर्य गरौं ।”

कोभिड १९ को मानवीय सं,कटको एकजुट भएर सामना गर्नसमेत उनले आ,ग्रह गरेका छन् । उनले अन्तिममा भनेका छन्,”सरकार तपाईहरुसँगै छ, चिन्तित नहोऔं ।”


Your Views
Related News