काठमान्डौ , नेपालमा कोरोना सं,क्रमित चौथो व्यक्ति भेटिएका हुन् । उनको धनगढी प्रादेशिक अ,स्पतालमा उ,पचार हुदैंछ ।उनको धनगढीस्थित सेती अ,स्पतालमा उ,पचार भइरहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाले जानकारी दिए ।डा देवकोटाका अनुसार ती व्यक्ती चैत ११ गते सेती प्रादेशिक अ,स्पतालमा भर्ना भएका थिए। दुबईबाट आएका उनी ३४ वर्षका छन्। उनको अवस्था खतरामुक्त रहेको डा देवकोटाले जानकारी दिए। स्वास्थ्य मन्त्रालयले साँझ आ,कस्मिक ब्रिफिङ गर्दै उक्त जानकारी दिएको हो।

मन्त्रालयले यसअघि सवा ४ बजे गरेको ब्रिफिङमा ८०२ जनाको प,रीक्षण गर्दा नयाँ सं,क्रमित नभेटिएको जानकारी दिएको थियो। तर साँझ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट कोरोना सं,क्रमण देखिएको रिपोर्ट आएपछि मन्त्रालयले दोस्रो ब्रिफिङ गर्दै उक्त जानकारी दिएको हो।


Your Views
Related News