नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल सरकार र आमजनताले कोरोना वि,रुद्धको ल,डाईंमा देखाएको सावधानीप्रति धन्यवाद दिँदै थप सतर्क हुन आ,ग्रह गर्नुभएको छ ।

अध्यक्ष दाहालले आज एक भिडियो सन्देश दिँदै विश्वलाई नै चु,नौती दिएको यस म,हामारीबाट हामी छिट्टै मुक्त हुने र मानव जाति तथा राष्ट्रको एकता र उच्च मनोबलले हामी विजयी हुने दृढ विश्वाससमेत व्यक्त गर्नुभएको छ ।

सरकारले कोरोना नि,यन्त्रणमा अपनाएको सार्थक प्रयासको विशेष धन्यवाद दिँदै उहाँले भन्नुभएको छ, “विश्व स्वास्थ्य स,ङ्गठनले समेत नेपाललाई उच्च जो,खिममा रहेको देशका रुपमा चि,त्रण गरेको सन्दर्भमा म नेपाल सरकार, प्रदेश सरकार र स्थानीय सरकार तथा नेकपाका सबै तहका नेता तथा कार्यकर्तालाई स्वयंसेवीका रुपमा यस स,ङ्कटको घडीमा परिचालित हुन र कोरोनावि,रुद्धको लडार्इंमा सावधानीपूर्वक ने,तृत्व गर्न आ,ग्रह गर्दछु ।”

कोरोना भाइरसका का,रण आजसम्म संसारभरका करिब छ लाख मानिस प्र,भावित भएका छन् भने २७ हजार बढीको मृत्यु भएको छ । विश्व म,हामारीको कारण नि,धन भएका नागरिकप्रति श्र,द्धाञ्जलि व्यक्त गर्दै अध्यक्ष दाहालले शो,क सन्तप्त परिवारप्रति समवेदना प्रकट गर्नुभएको छ । नेपालमा स,ङ्क्रमण भएका नागरिकरको शी,घ्र स्वास्थ्यलाभको कामना गर्दै अध्यक्ष दाहालले विश्वव्यापी महामारी बनेको कोरोना जस्तो घातक भाइरसवि,रुद्ध सचेततापूर्वक सावधानी अपनाउनसमेत आ,ग्रह गर्नुभएको छ ।

उहाँले अगाडि भन्नुभएको छ, “सचेत नागरिक र आमसञ्चारमाध्यमको जिम्मेवारपूर्ण र सचेततापूर्वकको पहल एवं शिक्षाले नै जो,खिममा पर्नबाट जो,गिन सकिन्छ भन्ने तथ्यलाई गहिरो तरिकाले आत्मसात् गर्नसमेत विशेष आ,ग्रह गर्न चाहन्छु ।”

अध्यक्ष दाहालले कोभिड–१९ को स,ङ्क्रमण वि,रुद्ध विजय प्राप्त गर्नका लागि नेपाल सरकार र विश्व स्वास्थ्य स,ङ्गठनले जारी गरेका आधिकारिक निर्देशन तथा आचारसंहिताको पालना गर्दै हरेक नागरिक र परिवारले घरमै बसेर आफ्नो र आफ्नो परिवारको अमूल्य जीवन रक्षा गर्न र त्यसमार्फत देश र दुनियाँको रक्षामा यो,गदान गर्न सबैसँग अ,पिल गर्नुभएको छ ।

कोरोना भाइरस वि,रुद्धको ल,डाईंको अग्रमोर्चामा रहेर जो,खिम उठाउने चि,कित्सक, स्वास्थ्यकर्मी र सुरक्षा निकायको म,नोबल उच्च राख्न सातै प्रदेशमा उ,पकरणको व्यवस्थामा राज्यका तर्फबाट थप जो,ड दिन आवश्यक रहेको उहाँको भनाइ छ । अध्यक्ष दाहालले भन्नुभएको छ, “दैनिक ज्याला गरेर जीविकोपार्जन गर्नुपर्ने निम्न वर्गीय श्रमजीवी जनताको खाद्यान्नलगायतको व्यवस्थापनमा आवश्यक रा,हत र विशेष स,हयोगको प्याकेज नि,र्माणमा सरकारको ध्यान जाने नै छ ।”

उहाँले स,ङ्कटको यो अवस्थामा गरिब, असहायको सहयोगमा मुट्ठी फुकाउन, निजी क्षेत्रका व्यवसायीसँग पनि अपिल गर्नुभएको छ । अध्यक्ष दाहालले व्यक्तिगत रुपमा साबुन पानीले हात धुने वा स्यानिटाइजरको प्रयोग गर्ने, हात नमिलाउने, हाच्छिउँ गर्दा रुमालको प्रयोग गर्ने, आवश्यकतानुसार मास्क प्रयोग गर्ने र सरकारले घो,षणा गरेको लकडाउनलाई पालना गर्दै घरमै बस्न र अनुशासनमा रहन आमजनसमुदायसँग अ,नुरोध गर्नुभएको छ ।

उहाँले भन्नुभएको छ, “चि,कित्सकका अनुसार चर्को ज्वरो, थकान र श्वासप्रश्वासमा अ,प्ठ्यारो भए कोरोनाको प,रीक्षण गर्नुपर्दछ ।” आजसम्म चारजना नेपालीमा त्यो रो,गको स,ङ्क्रमण देखिएको र उहाँहरुको स्थिति सामान्य रहेकाले आत्तिनुपर्ने अवस्था नभएको भए पनि चीन, कोरिया, इटाली, अमेरिका जस्ता मुलुकबाट पाठ सिकेर उच्च सकर्तकता अपनाउन विशेष ध्यान दिनै पर्ने बताउनुभएको छ ।

कोरोना वि,रुद्धको मोर्चामा अग्रपङ्तिमा रहेर क्रियाशील हुने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, कर्मचारी र आमसञ्चारकर्मीको क्रियाशीलताको अध्यक्ष दाहालले उच्च प्रशंसा गर्नुभएको छ ।

उहाँले भन्नुभएको छ, “आमसञ्चारमाध्यमले यथोचित र संयमित भएर यथोचित सूचना र स्वास्थ्य शिक्षा जनतामा पु¥याउने कामलाई पक्कै पनि सबैभन्दा बढी ध्यान दिनुहुनेछ भन्ने मेरो विश्वास छ ।” रासस


Your Views
Related News