काठमाडौं । कोरोना रो,कथाम तथा नि,यन्त्रणका लागि गठित उच्चस्तरीय समन्वय समितिको बैठकले जारी लकडाउनको समय ७ देखि बढीमा १४ दिन थप्ने निर्णय गरेको छ।

उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलकाे ने,तृत्वमा आइतबार बसेको समितिको बैठकले सो प्रस्ताव मन्त्रिपरिषदमा पठाएको छ। कोरोना सं,क्रमणको जो,खिम अझै रहेको भन्दै समितिले लकडाउनको समयावधि लम्ब्याउने नि,र्णय लिएको हो ।

आजै ४ बजे मन्त्रिपरिषदको बैठक बोलाइएको छ भने मन्त्रिपरिषद्ले यसबारे आवश्यक नि,र्णय लिनेछ । सरकारले कोरोना भा,इरसको जो,खिम न्यूनीकरणका लागि गत चैत ११ गते बिहान ६ बजेदेखि लागू हुनेगरी एक साता लकडाउनको घो,षणा गरेको थियो । सो लकडाउनको समयावधि पर्सि चैत १८ गते बिहान ६ बजे सकिँदैछ । नेपालमा हालसम्म ५ जनामा कोरोनाको सं,क्रमण देखिइसकेको छ ।

कोरोना भाइरसको सं,क्रमणबाट विश्वभर मृ,त्यु हुनेको संख्या ३० हजार ८ सय ७४ पुगेको छ । हालसम्म कोरोना भा,इरसबाट विश्वभर ६ लाख ६३ हजार ७ सय ४० जना सं,क्रमित भइसकेको वर्ड मिटरको तथ्यांक छ । आइतबार बिहानसम्ममा इटलीमा १० हजार २३ जनाको मृ,त्यु भइसकेको छ । विश्वमा कोरोनाका का,रण सबैभन्दा बढी मानिसको मृ,त्यु इटलीमा भएको छ ।

अमेरिकामा कोरोना सं,क्रमित एक लाख २३ हजार बढी पुगेका छन् भने हालसम्म दुई हजार २२२ जनाको मृ,त्यु भइसकेको छ । स्पेनमा ५ हजार बढीको मृ,त्यु भइसकेको छ भने फ्रान्स र इरानमा पनि मृ,त्यु हुनेको संख्या दुई हजार ना,घेको देखिएको छ ।


Your Views
Related News