स्वास्थ्य मन्त्रि भानुभक्त ढकालले थप गरिएको ब,न्दा ब,न्दी (लकडाउन) समय उच्च जो,खिमको अवधि रहेको बताएका छन् । उनले लकडाउनका अवधिमा विदेशबाट आएकामा मात्र कोभिड–१९ भाइरस सीमित रह्यो भने नि,यन्त्रण गर्न सहज हुने धारणा राखे । ‘‘यो भाइरस १४ दिनमा ल,क्षण देखाउँछ । अहिलेको लकडाउनले १४ दिनको अ,वधि पूरा गर्दछौँ । सो अवधिमा हवाइजहाज र स्थलमार्गबाट बाहिरबाट आएकालाई १४ दिनसम्म राख्दा तिनीहरुमा मात्र भाइरस सीमित रह्यो भने सहज हुन्छ ।

यो भाइरस झाँगिन नपाए जो,खिमको ख,तराबाट सुरक्षिततिर (सेफ साइड) मा हामी फर्कने छौँ’’, कोरोना सं,क्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिका सदस्य ढकालले भन्नुभयो, ‘‘तर विदेशबाट आएका स,क्रङ्मितसंँग घुलमिल भएका दाजुभाइ दिदीबहिनीलाई यो स,ङ्क्रमण बढ्यो भने झन् ठूलो भयावह स्थिति आउन सक्छ ।’’

स्वास्थ्यमन्त्रीले विश्वमा नै रो,कथाम गर्न नसकिरहेका अवस्थामा अहिल्यै रोकथाम गर्न सकिने भन्ने अवस्था नरहेको स्पष्ट गरे । उनले कोरोना अ,स्पतालमा नि,धन भएकाको पनि कोरानाको कारणले नि,धन भएर हल्ला फिँजाइएको छ भन्दै यस्तो खालको कुराले समाजमा आ,तंक र अविश्वास पैदा गर्ने बताए ।

निजीलाई कडाइ

उनले निजी अ,स्पतालले बिरामीलाई उ,पचार नगरेरै अन्त सिफारिश गर्ने गरेको आफूले थाहा पाएको बताउँदै त्यस्ता अ,स्पताललाई का,रवाही गरिने चे,तावनी दिए । उनले ज्व,रो बढी भएका बि,रामीलाई राख्नका लागि चा,रपाँच आइसोसेलेशन बेड राख्न निजी अ,स्पताललाई भनिएको जानकारी पनि दिए । ‘‘ती अ,स्पतालले ज्व,रो, रुघाखोकी लागेको सामान्य बि,रामीलाई उ,पचार गर्दिन भन्न पाउँदैनन् । बढी ज्व,रो आएको बि,रामी र घर पठाउन नसक्ने खालका आए भने तिनलाई उनीहरुले अ,स्पतालमै राखेर उ,पचार गर्नुपर्दछ ’’, उनले भने, ‘‘ अ,स्पतालमा राखेपछि सम्बन्धित व्यक्ति कोभिड–१९ को स,ङ्क्रमण भएको अवस्थामा उनीहरुलाई सरकारले तोकेको अ,स्पतालमा पठाउन भनेको छौँ ।’’

स्वास्थ्यमन्त्रीले कोरोना भाइरस वि,रुद्ध एकताबद्ध र साझा प्रतिबद्धता लिएर लडे मात्र नेपाल र नेपालीले विजय प्राप्त गर्न सकिने विश्वास दिलाए ।


Your Views
Related News