काठमाडौं । नेपाली कांग्रेसका युवा नेता गगन थापाले सरकार फेर्ने माग बेमौसमी बाजा भएको टिप्पणी गरेका छन् ।
समाजवादी पार्टी र साझा पार्टीले कोभिड–१९ वि,रुद्ध ल,ड्न उच्चस्तरीय समिति गठनको माग गरेको प्रति इ,ङ्गित गर्दै समिति बनाउने र सरकार फेर्ने माग बेमौसमी बाजा भएको टिप्पणी गरेका हुन् ।

दुवै पार्टीले गत शनिबार कोभिड–१९ बाट उत्पन्न विषम् परिस्थितिको सा,मना गर्न सर्वपक्षीय समितिको आवश्यकतामा जो,ड दिएका थिए ।यस्तै कांग्रेसको व,रिष्ठ नेता रामचन्द्र पौडेलले पनि केही दिनअघि फेसबुक लाइभमार्फत सहमतीय सरकार गठनमा जो,ड दिएका थिए ।

कांग्रेस नेता थापाले ट्विटरमा लेखेका छन्, “समिति बनाउने वा सरकार फेर्ने माग बेमौसमी बाजा हो । यो वेला हो सरकारले काम गर्ने र हामीले स,हयोग गर्ने ।”
उनले सरकारलाई पनि ताली बजाएर मात्रै सरकारलाई स,हयोग नहुने पनि स्म,रण गराएका छन् । “सरकारले पनि बुझोस् सघाउनु भनेको ताली मात्र होइन गल्तीमा गाली पनि हो । कहिले सुझाव त कहिले दबाब हो,” नेता थापाले भनेका छन्, “संकटमा दृढतापूर्वक सरकारसँगै उभिऔं तर प्रश्न गर्न भने नछाडौं ।”


Your Views
Related News