काठमाडौं। वि’प्लव ने,तृत्वको नेपाल क,म्युनिस्ट पार्टीले स’ङ्कटको बेलामा सर्वसाधारणको उ,पचार नगरी भाग्ने निजी अ,स्पतालहरूलाई का,रबाही गर्ने भएको छ । त्यसैगरी नेकपाले को’रो’नाका कारण देश लकडाउन भएको अवस्थामा भ्र’ष्टाचार गर्ने र का’लोबजारी गर्नेहरूलाई पनि का’रबाही गर्ने जनाएको छ । नेकपा अर्घाखाँचीका सेक्रेटरी खेम घर्तीले मङ्गलबार अबेर विज्ञप्ति जारी गर्दै उक्त कुरा सार्वजनिक गरेका हुन् ।

सेक्रेटरी खेमको विज्ञप्तिमा भनिएको छ, ‘यति बेला मानव जातिको अस्तित्वलाई नै स,ङ्कटमा पार्ने गरी को’रोना भा’इरस (को’भिड–१९) को रो,कथामका लागि देश नै लकडाउन गरिएको छ । तर सरकारले आवश्यक तयारी भने गर्न सकेको छैन । सरकारले श्रमजीवीहरूका लागि कुनै पनि ठोस किसिमका राहतका कार्यक्रम ल्याएको छैन । जिल्लामा हजारौँ स,ङ्ख्यामा ज्यालादारी गरेर आफ्नो जीविका चलाउनेहरूको दैनिकी लकडाउनका कारण कठिन बनेको छ । उनीहरूका लागि स्थानीय निकायले राहत उपलब्ध गराउन कुनै पनि पहल नथाल्नु दुःखद् पक्ष हो ।’

विज्ञप्तिमा अगाडि भनिएको छ, ‘दिनभर ज्यालादारी गरेर बिहान–बेलुकाको छाक टार्नेहरूका लागि स्थानीय निकायलाई राहतका कार्यक्रम ल्याउन नेपाल क,म्युनिस्ट पार्टी अर्घाखाँची अ,नुरोध गर्दछ । त्यस्तै लकडाउनको मौका पारेर का’लोबजारी गर्ने र त’स्करी गर्नेहरूलाई कार’बाही गर्न पनि माग गर्दछौँ । त्यस्तै सहज परिस्थितिमा चर्को रकम असुलेर उ,पचार गर्ने तर मुलुक स’ङ्कटमा परेको बेला अ,स्पताल नै ब,न्द गरेर भाग्ने निजी अ,स्पतालहरूलाई सहज रूपमा उ,पचार गर्न अनुरोध गर्दछौँ ।’

विज्ञप्तिको अन्त्यमा चे’तावनीको भाषामा भनिएको छ, ‘त्यस्ता ज,नविरोधी निजी अ,स्पतालहरूलाई नेपाल क,म्युनिस्ट पार्टीले जन का,रबाही गर्ने जानकारी गराउँछौँ ।’ काे,राेनाकाे बि,रामाकाे आ,शंकामा निजि अ,स्पतालहरुले ज्व,राेकाे बि,रामी लाई भर्ना समेत लिने गरेका छैनन् । हेेेेर्नुस् विज्ञप्ति


Your Views
Related News