डडेल्धुरा : अ´र्थोपे,डीक स´र्जन तथा समा`जसेवी डा गोविन्द केसी तीन साता अघि देखि स्वा`स्थ्य से´वा दिन डडेलधुरा अ`स्पताल पुगेका छन् ।

डा केसी डडेलधुरा पुगेर काम गरेपछि त्यहाँको वातावरणमा फरक,पन आएको त्यहॉका चि`कित्सक, बि´रामी र उनीहरुका आफन्तहरुले बताउन थालेका छन्। ‘डा,क्टर कस्तो हुनुपर्छ भन्ने धेरै कुरा डा केसीबाट सिक्ने मौका मिलेको छ। जा,गिरबाहेक डाक्ट´रको मानवीय ध´र्म कस्तो हुनुपर्छ, स्व`भाव कस्तो हुनुपर्छ, बिरा`मीसंग गर्ने व्य`वहार कस्तो हुनुपर्छ भनेर जान्न पाएका छौं ।

डा केसी असा`धा,रण मा`नवीय भा`वना भएका सच्चा से´वक हुन्। उपक्षे`त्रिय अ`स्पताल डडेल्धुरामा कार्य´रत एक चिकि,त्सकले जा`नकारी गराए ।बूढा डा,क्टर जनतासंग छन् तर बूढा र तन्ने,री नेताहरू भने को´रोनाको आ`तंकले आईसोलेशनमा दू,ला पसि,रहेको समेत उनको भनाई छ ।

यसअघि चि´कित्सा शिक्षा सु`धारका लागि आफूसँग भएका सहमति कार्या`न्वयन गर्न माग गर्दै डा केसी गत कार्तिक १८ गते डडेल्धुरा पुगेर आ`मरण अ´नसनमा बसेका थिए । त्यस्तै गत फागुनमा पनि उनले डडेल्धुरा पुगेर जिल्ला अ,स्पतालमा रहेका बि`रामीलाई निः,शुल्क स्वा`स्थ्य सेवा प्र´दान गरेका थिए ।


Your Views
Related News