काठमाडौं : पछिल्ला दिनमा नोबेल को´रोना भा´इरस कोभिड–१९ को इपीसेन्टर बनेको संयुक्तराज्य अमेरिकामा सं`क्रमितको संख्या´ २ लाख ना´घेको छ ।

जोन्स हपकिन्स युनिभर्सिटीले सार्वजनिक गरेको पछिल्लो आँकडाअनुसार अमेरिकामा कोभिड–१९ सं´क्रमतिको संख्या २ लाख १३ हजाभन्दा बढी छ । अमेरिकामा हालसम्म यस भाइरसको सं´क्रमणबाट मृ´ त्यु हुनेको संख्या ४७ सय नाँघेको छ ।

पछिल्लो २४ घण्टामा मात्रै अमेरिकामा करिब २७ हजार थप सं´क्रमितको पु´ष्टि भएको हो । थप ९ सय जनाले ज्या´न गु´´माएका हुन् । अमेरिकापछि इटाली र स्पेनमा पनि सं´क्रमितको सख्या लाख भन्दा बढी भएको छ ।

इटालीमा १ लाख १० हजार ५०० भन्दा बढी र स्पेनमा १ लाख ४ हजार भन्दा बढी स्र´क्रमितको पु´ष्टि भएको छ ।
जोन्स हपकिन्स युनि´भर्सिटीको आँ`कडाअनुसार हाल विश्वभर ९ लाख ३२ हजार ६ सय भन्दा बढी सं`क्रमित देखिएका छन्। यस भा´ इरसका कारण ४६ हजार ८ सयको मृ´ त्यु भइसकेको छ ।


Your Views
Related News