काठमाडौं। वि,द्युत् आ,पूर्ति अति जरुरी सेवाअन्तर्गत भएकाले सबै कर्मचारीलाई बि,दा दिएका छैनौं । कतिपयले कामको प्र,कृति हेरेर घरघरमा बसेर काम गरेका छन् । नो लाइट सर्भिस, सबस्टेसन, पा,वर हाउसमा चौबिसै घण्टा ड्युटी हुन्छ । पा,वर हाउसमा बस्ने प्राविधिक कर्मचारी ‘कम्प्लिट आइसोलेसन’ मा छन् ।

कलंकीको स्युचाटारस्थित प्र,णाली सञ्चालन विभागमा वि,द्युत् प्राधिकरणका १२ जना इन्जिनियर क्वारेन्टाइनमा बसेजसरी काम गरिरहेका छन् । जहाँबाट मुलुकभरको वि,द्युत् उत्पादन र खपतको त,थ्यांक आउने गर्छ । अर्थात् सबै नि,यन्त्रण यहींबाट हुन्छ ।

उनीहरू चौबिसै घण्टा त्यहीं बस्छन्। उनीहरूलाई खानेकुरा बाहिरबाट पुर्‍याउने गरिएको छ। उनीहरू बाहिर आउन पाउँदैनन्। बाहिरका कर्मचारी पनि त्यहाँ जान पाउँदैनन्। त्यहाँका प्रमुखलाई पनि भित्र छिराइएको छैन।

बिहान उठ्नेबित्तिकै मुकभर वि,द्युत् उत्पादन र खपतको विषयमा उनीहरूसँग जानकारी लिन्छु। सञ्चालित पा,वरहाउसहरूको सञ्चालन कुन अवस्थामा भइरहेको छ जानकारी लिनु अर्को महत्त्वपूर्ण काम हो। प्राधिकरणका खासखास कार्यालयसँग मुलुकभरको अवस्था जानकारी लिने गरेको छु।

विद्युत् आ,पूर्ति अति जरुरी सेवाअन्तर्गत भएकाले सबै कर्मचारीलाई बि,दा दिएका छैनौं। कतिपयले कामको प्रकृति हेरेर घरघरमा बसेर काम गरेका छन्। सबै जिल्लामा गरेर पाँच सयभन्दा बढी अफिस छन्। नो लाइट सर्भिस, सबस्टेसन, पा,वर हाउसमा चौबिसै घण्टा ड्युटी हुन्छ। पा,वर हाउसमा बस्ने प्राविधिक कर्मचारी ‘कम्प्लिट आइसोलेसन’ मा छन्। पा,वर हाउसमा अरु कोही छिर्न पाउँदैन। भित्रका पनि बाहिर आउन पाउँदैनन्। एउटा पावर हाउसका कर्मचारी को,रोनाबाट सं,क्रमित भए भने अर्को पा,वर हा,उसका मान्छे गएर तत्काल स,म्हाल्ने स्थिति हुँदैन। पावरहाउस धेरै नै सेन्सिटिभ भएकाले स्टाफहरू गेस्टहाउसमा बस्ने र ड्युटीमा जाने व्यवस्था मिलाइएको छ। पा,वर हाउसमा पनि बाहिरका स्टाफ भित्र छिर्न पाउँदैनन्।

‘फ्रन्टलाइन’ मा बसेर दैनिक फिल्डमा काम गर्ने कर्मचारी पनि चौबिसै घण्टा ड्युटीमा छन्। उनीहरूलाई सुरक्षाका लागि सेनिटाइजर, ग्लोब्स, माक्सलगायत सामान्य खालका ब,न्दोबस्ती सामान दिएका छौं। ग्राहकको घरमा मिटर बिग्रेमा, लाइट ट्रिपिङ भएमा, तार चुँडिएमा, ट्रान्सफर्मर फेर्नुपरेमा फ्रन्टलाइनका कर्मचारी खटिने गरेका छन्। उनीहरूलाई जुनसुकै बेला खटिन सक्ने गरी तयारी हालतमा राखेका छौं। उनीहरूलाई काममा प्रोत्साहन गर्न सामान्य अवस्थामा पाउनेबाहेक तलबको ५० प्रतिशत भत्ता थप गरिएको छ। प्राधिकरणको बोर्डले नि,र्णय गरेर उनीहरूलाई प्रोत्साहित गर्न यसो गरेको हो। भोलि सं,क्रमण फैलिने अ,वस्था पनि आउन सक्छ। त्यस्तो अवस्थाका लागि कर्मचारी खटाउन सरकारसँग व्यक्तिगत सुरक्षा सामाग्री (पीपीई) मा,ग गरेका छौं।

अ,स्पताल, सरकारी कार्यालय वा सं,क्रमितको घरमा छिर्नुपर्‍यो भने कर्मचारीमा आफू पनि सं,क्रमित हुने भय हुन्छ। रो,ग फै,लियो भने पनि बिजुली ब,न्द गर्न त भएन। त्यसका लागि कर्मचारी ‘सेभ’ हुनुपर्छ। फ्रन्टलाइनमा बसेर मुलुकभर तीन हजारभन्दा बढी कर्मचारीले काम गरिरहेका छन्। भ्यालीमा मात्र १५ वटाभन्दा बढी कार्यालय छन्। राति पनि काम गरिरहेका छौं। अहिले सडक क्षेत्रमा बढी समस्या आउने गरेको छ। व्यक्ति घर, अस्पताल वा कार्यालयहरूमा यस्तो समस्या आयो भने जटिलता उत्पन्न हुन सक्छ। गाह्रोचाहिँ के हो भने चैत–वैशाख हा,वाहुरीले पोल ढाल्ने वा यस्ता कुनै स,मस्या हुन सक्छ, त्यो चु,नौती सामना गर्न भने सबै कर्मचारीको परिचालन जरुरी हुन्छ।

ग्यासभन्दा सस्तो बिजुली लकडाउनका का,रण उ,द्योग, अ,स्पताल र निजी क्षेत्रका सबैजसो कार्यालय ब,न्द छन्। अहिले पिकआवर ९करिब बेलुकी ७ बजे० ९ सय मेगावाट जति मात्र खपत हुने गरेको छ। त्यो पनि एक घण्टा जति मात्र हो। रातिको लोड ४ सय ५० को हा,राहारीमा झर्छ। यो लगभग बिहान ५ बजेसम्म रहन्छ। बिहान ९ बजे ८ सय मेगावाट जति हुन्छ। दिउँसो ६ सयको हा,राहारीमा खपत हुन्छ। सामान्य अवस्थामा १३ सय मेगावाटसमेत खपत हुन्थ्यो। लकडाउन सुरु भएपछि ४० देखि ५० प्रतिशतसम्म खपत घटेको छ। खाना पकाउने बेलामा मात्र पिकआवरको अवस्था आउँछ।

ग्यास ‘सर्टेज’ भएको कुरा आएको छ। यो बेला भान्सामा विद्युत् उ,पकरण बढी प्रयोग गरौं भन्ने हो। इलेक्ट्रिकल कुकिङलाई प्राथमिकता दिँदा फाइदा हुन्छ। ग्यासभन्दा विद्युत् प्रयोग सस्तो हुन्छ। अहिले सरकारले एक सिलिन्डर ग्यासमा २ सय ९१ रुपैयाँ अ,नुदान दिने गरेको छ। महिनाको २५ लाख सिलिन्डर खपत हुने अ,नुमान छ। यो हिसाबले मासिक झन्डै ७० करोडभन्दा बढी सरकारले ग्यासमा अ,नुदान दिइरहेको छ। यसले गर्दा भविष्यमा वि,द्युत्को प्रयोगमा पनि सरकारले अनुदान दिँदा राम्रो हुन्छ भन्ने हो। संकटको बेला कुकिङमा पनि बढी प्रयोग होस् भन्नका लागि चैतको बिलमा २० प्रतिशत छुट दिन सिफारिस गरिएको हो।

अहिले काठमाडौं भ्यालीमा वि,द्युत् बढी खपत गर्दा ट्रान्सफर्मरले लोड धा,न्न सक्छ कि सक्दैन भन्ने कुरा पनि सर्वसाधारणबाट आएको पाउँछौं। त्यसमा उहाँहरूले चिन्ता गर्नुपर्दैन। हामीसँग सात हजारभन्दा बढी ट्रान्सफर्मर स्टकमा छ। कुनै पनि बेला ट्रान्सफर्मर चाहियो भने तत्कालै उपलब्ध हुन्छ। ओभरलोड हुन थालेको ट्रान्सफर्मर तत्काल फेरेका छौं। अहिले काठमाडौंको लोड हेर्दा बेलुका र बिहानको पिकआवरको खपत एउटै अंकमा देखिएको छ। त्यसबाट सर्वसाधारणले बिजुलीको खपत बढाएको हो कि भन्ने अ,नुमान गर्न सकिन्छ। खाना पकाउन काठमाडौंमा बिजुली प्रयोग भएको देखिन्छ। यसबाट इन्डक्सन चुलो प्रयोग भइरहेको अनुमान गर्न सकिन्छ। बिस्तारै हिउँ पग्लिन थाल्दा उत्पादन बढ्छ। लकडाउन खुल्दा पनि बिजुली बढी नै हुन्छ। त्यसैले हामीले बिजुली बिक्रीका लागि भारतसँग कुरा गरिरहेका छौं।

सबै आयोजना ठ,प्प छैन वि,द्युत् आयोजनाअन्तर्गत कन्स्ट्रक्सनको फेजमा रहेका प्रोजेक्टको काम सबै लकडाउन भएको छैन। सामान भएसम्म काम नरोक्ने नि,र्णय गरेका छौं। त्रिशूली, तामाकोसी, मध्यभोटेकोसी, सान्जेन र रसुवागढीको काम भइरहेको छ। तामाकोसीमा ५–६ सयभन्दा बढी म,जदुरले काम गरिरहेका छन्। धेरै ठाउँमा स्थानीय तह र प्रशासनको स,हयोग आवश्यक हुन्छ। त्यस्ता प्रोजेक्टमा काम गर्ने लेबरहरू बाहिर जान पाउँदैनन् र अरु भित्र जान नपाउने व्यवस्था गरेका छौं। त्यस्ता प्रोजेक्टहरूको सन्दर्भमा कम्तीमा दिनको एकपटक जानकारी लिने गरेको छु। आयोजनाको काम निरन्तर भइरहँदा यसले विद्युत् उत्पादन छिटो गर्न सक्छ।

अ,प्ठेरो अवस्थामा काममा खटिएका सबैलाई उत्साहित गर्नु आवश्यक हुन्छ। त्यसैले तल्लो तहमा बसेर काम गर्ने कर्मचारीको स,मस्या र उनीहरूको स्वास्थ्यका विषयमा पनि सकभर आफैं जानकारी लिने गरेको छु। अहिले त ज्व,रो आएका कर्मचारीको स्वास्थ्यजाँच गराउन पनि आफैंले ‘इनिसिएसन’ लिनुपर्ने हुन्छ। तलबाट पनि कर्मचारीले फोन गर्छन्। फोन चौबिसै घण्टा ‘रिसिभ’ गर्छु। डिभिजन प्रमुखहरूलाई आफैंले सम्पर्क गरिरहन्छु। मन्त्री, सचिवलगायत व्यक्तिहरूसँगको कोअर्डिनेसन पनि गरिरहनुपर्छ।

आवश्यकताअनुसार नीतिगत नि,र्णयका लागि बैठक पनि बसिरहेको छ। कर्मचारीको व्यवस्थापन, टेन्डर प्रक्रियाका कामहरू र कतिपय प्रशासनिक काम इन्टरनेट र फोनको माध्यमबाट भइरहेका छन्। एक मिनेट विद्युत आपूर्ति ब,न्द भयो भने पनि त्यसको प्रत्यक्ष असर सर्वसाधारणमा पर्छ। झन् यो बेला त घरघरमा बसेका स,र्वसाधारण बिजुलीकै सहयोगले समय बिताइरहेका छन्। त्यसैले पनि हामीले आफ्नो व्यक्तिगत सुविधा–असुविधाभन्दा बढी बिजुलीको निरन्तर सप्लाइमा ध्यान दिएका छौं। अति आवश्यक सेवा भएकाले हामी बढी सेन्सिटिभ पनि छौं। कान्तिपुर दैनिकबाट


Your Views
Related News